

धादिङ,१८ फागुन।
धुनिबेशी नगरपालिका वडा नं ५ मा रहेको गोरखनाथ मन्दिरमा सामुहिक व्रतबन्ध गरिएको छ ।
गोरखनाथ कल्याण केन्द्र नेपालको आयोजनामा गोरखनाथ मन्दिरमा ३४ जना बटुकहरुको सामुहिक व्रतबन्ध गरिएको हो ।
गोरखनाथ मन्दिरमा वर्षेनी सामुहिक ब्रतबन्ध कार्यक्रम गरिदैँ आएको गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के शाखाका अध्यक्ष हरिहर रेग्मीले जानकारी दिनुभयो ।
सामुहिक व्रतवन्धमा धादिङ, नुवाकोट, मकवानपुर र काठमाण्डौ लगायतका जिल्लाहरुबाट बटुक आएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |