मंगलवार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार मंगलवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भएको छ ।
गत शनिवारदेखि अमेरिकी डलरको विनिमय दर स्थिर रहेको हो ।
विनिमय दर स्थिर रहेपनि नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा रहेको छ ।
अमेरिकी डलरको विनिमय दरको यो वृद्धि हालसम्मकै उच्च हो ।
राष्ट्र बैंकका अनुसार मंगलवार युरोपियन युरोको प्रति युरो खरिद दर १२७.५८ रुपैयाँ र बिक्री दर १२८.१६ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |