प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ ।
साेमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १० वटा कम्पनीको २५७ कित्ता सेयर खरिदबिक्री भएको छ । सातवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |