सेयर बजारमा सामान्य गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से २.६१ अंकले गिरावट भएर १८५६.३१ अंकमा बन्द भएको छ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२० अंकले बढेर ३६५.६२ बिन्दुमा रोकिएको छ । २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।कारोबारमा बैंकिङ समूहको १.५२, होटल तथा पर्यटन १०.३७, निर्जीबन बीमा १२.७७, अन्य ४.६७, ट्रेडिङ समूहको उपसूचक १.६५ अंकले बढेको छ । यस्तै विकास बैंक २७.४८, वित्त कम्पनी १७.१३, जलविद्युत १४.१८, जीवन बीमा २६.१६, माइक्रोफाइनान्स समूहको उपसूचक ६.०२ अंकले घटेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |