आज नेप्से परिसुचक दोहोरो सङ्ख्याले घटेको छ । बुधबार नेप्से १२.८१ अंकले घट्दा परिसुचक १८४५.५१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६६ अंकले घटेर ३६२.९६ बिन्दुमा रोकिएको छ ।
आज दिनभरको कारोबारमा २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर बिक्री भएकोमा ६४ करोड ३६ लाख बराबरको मात्र कारोबार भएको छ ।
अधिकांश कम्पनी, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, अन्य उपसमूहको शेयर मूल्य घटेको छ । बैंकिङ समूहको २.८१, विकास बैंक ४५.०६, वित्त कम्पनी ३९.०२, होटल तथा पर्यटन ३९.९९, जलविद्युत ३५.४६, जीवन बीमा १८.९९, उत्पादन तथा प्रशोधन ४२.३९, माइक्रोफाइनान्स ३१.९१, निर्जीबन बीमा समूहको उपसूचक ५५.५१ अंकले घटेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |