नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार युरोपियन युरो एकको खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा पुगेको छ । त्यस्तै, अमेरिकी डलरको भाउ भने एकको खरिदमा १३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रुपैयाँ २९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५ पैसा र बिक्रीमा ३५ रुपैयाँ २१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा रहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |