मंगलबार सेयर बजारमा उछाल देखिएको छ । आज नेप्से सूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा उक्लिएको छ। यस्तै कारोबार पनि बढेको छ। सेन्सेटिभ पनि ११.२८ अंकले बढेको छ।
कारोबार अवधिमा २३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड बढीको सेयर खरिदबिक्री भएको छ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २९.५४, विकास बैक १३१.२४, वित्त कम्पनी ८१.७०, जलविद्युत ८३.७३, जीवन बीमा १७३.३८, उत्पादन तथा प्रशोधन १६१.६८, माइक्रोफाइनान्स ९१.९७, निर्जीबन बीमा १८२.३४, अन्य समूहको ७०.१० र ट्रेडिङ समूहको उपसूचक ८१.४१ अंकले बढेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |