सेयर बजारमा सामान्य गिरावट देखिएको छ । सोमबार बजार मापन गर्ने सूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा रोकिएको छ ।
आज २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको सेयर किनबेच भएको छ ।
अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको ३.९९, विकास बैंक ३९.५४, वित्त ९.७४, जलविद्युत ६.०४, उत्पादन तथा प्रशोधन ६२.९९, माइक्रोफाइनान्स २१.५२, निर्जीबन बीमा समूहको उपसूचक ८१.१५ अंकले घटेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |