मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार परिसूचक नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको छ ।
आज २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको सेयर किनबेच भएको छ ।
आज लगानीकर्ताले साढे ४ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले साढे ८ प्रतिशतसम्म गुमाएका छन्।
कारोबारमा बैंकिङ समूहको उपसूचक १.१०, निर्जीबन बीमा समूहको ६.९९ र ट्रेडिङ समूहको उपसूचक ५.४३ अंकले बढेको छ । यस्तै विकास बैंक समूहको ४४.९७, वित्त कम्पनी २५.२१, जलविद्युत १८.०९, जीवन बीमा ११.७७, उत्पादन तथा प्रशोधन ६४.०५ र माइक्रोफाइनान्स समूहको उपसूचक उपसूचक २५.२८ अंकले घटेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |