नेपालमा विदेशी मुद्राकाे सञ्चिति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म नेपालमा नौ अर्ब ४८ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ ।
भदौदेखि असोजको बीचमा नेपालमा विदेशी मुद्राको सञ्चिति १३ करोड अमेरिकी डलरले बढेको हो । याे गएकाे वर्षको तीन महिनाको चुलनामा यो झन्डै साढे चार प्रतिशतले धेरै हो ।
यो रकमले नेपालमा आठ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |