कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१३ रुपैयाँ ३३ पैसा रहेकाे जनाएकाे छ ।
हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा ५५, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा , अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहँदा रातो आलु ५२ रुपैयाँ ४० पैसा, सेतो आलु ४३ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली २२ रुपैयाँ ५० पैसा, कागती १०७ रुपैयाँ ५० पैसा किनबेच भइरहेकाे समितिले जनाएकाे छ ।
किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २३५ रुपैयाँऽ लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३० रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा रहेकाे छ ।
घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ८६ रुपैयाँ ६७, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग ४६ रुपैया ६७ पैसा, लोकल परवल ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५३ रुपैयाँ २५ पैसा र हरियो धनियाँ १२४ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएकाे छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |