अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७६ ३४ पैसा र बिक्रीदर १३२ १३१ रुपैयाँ ३६ ९४ पैसा कायम गरिएको छ। अमेरिकी डलर सोमबारको तुलनामा मंगलबार ४२ पैसाले उकालो लागेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।
राष्ट्र बैंकले मंलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोको मूल्उ अघिल्लो दिनको तुलनामा ७९ पैसाले बढेको हो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा तोकिएको छ । सोमबार भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको थियो ।
यता, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा २३ पैसाले क्यानेडियन डलरमा वुद्धि भएको छ ।
यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ। सोमबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा तोकिएको थियो ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा तोकेको छ।
यता, मलेसियन रिंगिट एकको खरिददर मंलबार २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |