धादिङ,१४ पुष
धादिङबेशीमा जारी आठौँ धादिङ महोत्सवमा भएको बृहत कृषि मेला तथा कृषि उपजहरुको प्रदर्शनीमा सहभागि उत्कृष्ट कृषकहरुको विवरण सार्वजनिक भएको छ ।
कृषि ज्ञान केन्द्र धादिङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङको संयुक्त समन्वयमा महोत्सवस्थलमा भएको बृहत कृषि मेला तथा प्रदर्शनीमा कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उत्पादनहरुलाइ ९ विधामा बर्गिकरण गरि हरेक विधामा प्रथम द्धितीय, तृतीय र सान्त्वना हुने कृषकहरुको विवरण सार्वजनिक गरिएको छ ।
प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने कृषकहरुलाई नगद पुरस्कारको ब्यवस्था गरिएको धादिङ महोत्सवको कृषिप्रदर्शनी ब्यवस्थापन समितिका संयोजक उमेश रुवालीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा खाद्यान्न बाली समुह, दलहनबाली समुह, आलुवाली समुह, तरकारी बाली समुह, काउलीबाली समुह, फलफुलबाली समुह, नगदेबाली समुह, विविध समुह (मौरी, च्याउ) र रैथाने बाली समुह (लट्टे जुनेलो, कागनु, उवा आदी) माप्रतिस्पर्धा गराइएको थियो ।
यी हुन्, उत्कृष्ट हुने कृषक :
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |