धादिङ,११ माघ ।
धादिङको नीलकण्ठ नगरपालिकामा गरिबीको रेखा मुनी रहेका घरधुरीलाई नगद अनुदान वितरण गरिएको छ । एक्सन नेपालको सहजिकरण तथा युएसआइडीको तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिकाका ६ सय ५० घरधुरीका परिवारलाई मंगलबार नगद अनुदान वितरण गरिएको हो ।
जिविकोपार्जनको लागि टेवा पु¥याउने उद्धेश्यले प्रत्येक घरधुरीलाई २१ हजार ५ सयका दरले रकम हस्तान्तरण गरिएको स्थानीय साझेदार संस्था एक्सन नेपालका कमलराज ढुंगानाले बताउनुभयो । नीलकण्ठ नगरपालिकाकाका छनौट भएका लाभग्राहीहरुलाई खाद्य सुरक्षाको लागि नगद हस्तान्तरण गरिएको ढुंगानाले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |