

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिद्धारा सार्वजनिक आजको मूल्य सूची
ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ६७ पैसा, ठुलो गोलभेडा (भारतीय), रातो आलु (भारतीय), सेतो आलु, तोरीको साग र रुख कटहर ३५ रुपैयाँ,
सानो गोलभेडा (टनेल) १७ रुपैयाँ ६७ पैसामा खरिर बिक्री भइरहेकाे छ भने रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ
लोकल गाजर, तामा, पुदीना, ब्रोकाउली, सखरखण्ड र तने बोडी ९५ रुपैयाँ,
लोकल बन्दा ११ रुपैयाँ, स्थानीय काउली, लोकल घिउ सिमी, घिरौला, भिण्डी, हरियो प्याज, रातो बन्दा र भेडे खुर्सानी ६५ रुपैयाँ,
स्थानीय काउली (ज्यापु), हरियो लसुन, हरियो खुर्सानी (बुलेट), सजिवन, चुकुन्दर, परवर, ब्रोकाउली र न्यूरो ७५ रुपैयाँ
लाम्चो भन्टा, रायोको साग, हरियो फर्सी र तितो करेला ४५ रुपैयाँ,
मटरकोशा १९० रुपैयाँ,
राजमा घिउ सिमी ११५ रुपैयाँ,
टाटे सिमी १४५ रुपैयाँ,
भटमासकोसा १३० रुपैयाँ,
लौका, स्कूस र हरियो खुर्सानी ५५ रुपैयाँ
पालूगो साग, सेलरी, सौफको साग, चमसूरको साग र मेथीको साग प्रतिकेजी ११५ रुपैयाँ,
कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा,
कुरीलोे २२५ रुपैयाँ,
इमली १४० रुपैयाँ,
गुन्द्रुक २७५ रुपैयाँ
फूजी स्याउ ३०० रुपैयाँ,
कागती १६३ रुपैयाँ ३३ पैसा,
अनार ३७५ रुपैयाँ,
कागती १६३ रुपैयाँ ३३ पैसा,
मालदह आँप ११० रुपैयाँ,
दसहरी आँप १६५ रुपैयाँ,
हरियो अंगुर २६५ रुपैयाँ,
मौसम १७५ रुपैयाँ,
जुनार २२५ रुपैयाँ,
लोकल काक्रो र नेपाली मेवा ११५ रुपैयाँ,
लोकल लिच्ची १९० रुपैयाँ,
भारतीय लिच्ची २७५ रुपैयाँ,
किवि र आभोकाडो ४५० रुपैयाँ,
अदुवा २४५ रुपैयाँ,
चाइनिज लसुन २४५ रुपैयाँ,
रहु माछा ३४० रुपैयाँ,
मुंगरी ताजा माछा ३३५ रुपैयाँ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |