Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २०, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१५ घण्टा अघि
२

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१९ घण्टा अघि
३

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

१ दिन अघि
४

धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

२ दिन अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ दिन अघि
६

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

३ दिन अघि
७

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

३ दिन अघि
८

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

३ दिन अघि
९

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

४ दिन अघि
१०

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

४ दिन अघि
११

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

४ दिन अघि
१२

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

५ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

४ हफ्ता अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१९ घण्टा अघि

नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब १८ करोड ९७ लाख

  • अनिल अछामी
  • ११२८ पटक पढिएको
  • प्रकाशित मिति: २०८० अषाढ ७, बिहिबार (३ साल अघि)
नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब १८ करोड ९७ लाख

धादिङ,०७ असार ।
धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १८ करोड बढिको बजेट विनियोजन गरेको छ ।

बिहिबार धादिङबेशीस्थित जिल्ला समन्वय समितिको हलमा भएको दोस्रो नगर सभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १८ करोड ९७ लाख ७ हजार ४ सय ७७ बजेट विनियोजन गरेको हो ।

अधिवेशनमा उपप्रमुख दीपक विश्वकर्माले चालु खर्चतर्फ ८० करोड ४१ लाख ७ हजार ४७७ र पूजिगततर्फ ३८ करोड ५६ लाखको बजेट प्रस्तुत गर्नुभयो । नगरपालिकाले अघिल्लो आर्थिक आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

नगरसभाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ । जसअन्तरगत आर्थिक विकासमा ३ करोड ६० लाख, सामाजिक विकासमा ८ करोड २७ लाख,आन्तरिक तथा वाह्य पर्यटन पर्वद्धनका लागि १ करोड ३० लाख,शिक्षामा ३ करोड ८५ लाख, पूर्वाधार विकासमा ४ करोड ६० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले माटो परिक्षणपश्चात हरेक वडामा माटो सुहाउदो कृषिबाली प्रवद्र्धनका लागि ३५ लाख विनियोजन गरिएको छ । नीलकण्ठ नगरपालिकाको भाषा कला संस्कृति एवम् प्राज्ञिक क्षेत्रको प्रवर्द्धन विकासका लागि स्थापना गरिएको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापनका लागि १० लाख विनियोजन गरिएको छ ।

यस्तै हाम्रो स्वास्थ्य हाम्रै पालामा भन्ने नारालाई जनस्तरमा पुर्याउन योग शिक्षा शिविर सञ्चालन गरिने,नगरवासीको प्रेसर, सुगर, ब्लडगु्रप छुट्टाउने, होलबडी चेकअप जस्ता स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने तथा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वस्थ्य सेवा पुर्याउने लगाएतको व्यवस्था गरिएको बजेट प्रस्तुतका क्रममा उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

पूर्वाधार विकासअन्तर्गत वडा कार्यलयसम्म पुग्ने सडक कालोपत्रे गरिने गरी ६ करोड ६० लाख बजेट विनियोजन गरिएको बताइएको छ भने बर्षायाममा सडक तथा सार्वजनिक स्थल संरक्षको लागि ३ महिना नबढ्ने गरी हरेक वडामा ३ जना सडक हेरालु राखिने भएको छ ।जसको लागि २० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले सबै वडामा घुम्ति शिविर कार्यक्रम सञ्चालन गर्ने,व्यवसाय करबाट उठेको राजश्वको १० प्रतिशत रकम करदाताको क्षमता विकास तथा सामाजिक कार्यमा खर्च गरिने, सञ्चारकर्मीको क्षमता विकास अभिबृद्धि लगाएतका प्रवद्धनात्मक कार्य गरिने,विगतमा कर छुट दिदैँ आएका अपाङ्गता, र विपदको सिफारिस तथा सर्ने कडा रोगको स्वास्थ्य उपचार सिफारिसमा दिएको छुटलाई निरन्तरता दिने बताइएको छ ।

बजेट प्रस्तुत गर्नुपूर्व नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नगरसभाले नगरप्रमुख ढुङ्गानाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम, उपप्रमुख विश्वकर्माले प्रस्तुत गर्नुभएको बजेट र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१६%१%१%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • 1788534623535

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

  • bihani-jholungepul

    सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

  • vawan-benighat-1536x864

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

  • IMG_20260902_235313

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

  • समाचार
  • १

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
    १५ घण्टा अघि

  • २

    सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?
    १९ घण्टा अघि

  • ३

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय
    १ दिन अघि

  • ४

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन
    २ दिन अघि

  • ५

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    ३ दिन अघि

  • ६

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    ३ दिन अघि

  • ७

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    ३ दिन अघि

  • ८

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    ३ दिन अघि

  • ९

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    ४ दिन अघि

  • १०

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution