

गएको आर्थिक वर्षमा नेपालीले विदेशमा पढ्नकै लागि एक खर्ब ४२ करोड रुपैयाँ खर्च गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालीले विदेशमा पढ्न जम्मा ६७ अर्ब ७० करोड रुपैयाँ खर्च गरेकोमा गएको आर्थिक वर्ष २०७९/८० मा एक खर्ब रुपैयाँ नाघेको हो ।
यसैगरी विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा झण्डै ९० प्रतिशतले धेरै हो ।तर विदेशीले नेपालमा ६१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकोमा नेपालीले भने विदेशमा गर्ने खर्च भने झण्डै डेढ खर्ब रुपैयाँ रहेको छ ।
गएको वर्ष नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय एक खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।यो अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ४८ प्रतिशतले धेरै हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |