Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ६, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

४ घण्टा अघि
२

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

४ घण्टा अघि
३

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

१ दिन अघि
४

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
५

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

१ दिन अघि
६

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

२ दिन अघि
७

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ दिन अघि
८

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
९

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

३ दिन अघि
१०

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

५ दिन अघि
११

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

५ दिन अघि
१२

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ दिन अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

५ दिन अघि

जनआकांक्षा महिला साकोसको १५औं साधारण सभा सम्पन्न,सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गर्ने

  • बागमती कलम
  • ७१५ पटक पढिएको
  • प्रकाशित मिति: २०८० आश्विन २७, शनिबार (२ साल अघि)
जनआकांक्षा महिला साकोसको १५औं साधारण सभा सम्पन्न,सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गर्ने

धादिङ–जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

गजुरी गाउँपालिका–६ स्थित आदमघाटमा शुक्रबार भएको साधारणसभामा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले जनआकांक्षा उत्कृष्ट सहकारी रहेको भन्दै यस साख जोगाई राख्न सबै सदस्यहरुको उत्तिकै दायित्व रहेकोले सक्रियता पूर्वक संस्थाको गतिविधिमा निरन्तर लागि पर्न आग्रह गर्नुभयो ।

No description available.

कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताएका थिए।

साधारणसभा सहकारीको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष सीता दुवाडी खनालले आदमघाट आसपासका १०५ जना सदस्यबाट रु ५ हजारका दरले ५ लाख २५ हजार शेयर पुँजि जम्मा गरी २०६५ सालमा दर्ता भएको सहकारीमा अहिले ८३६ जना शेयर सदस्य भएको बताउनुभयो ।

यस्तै आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी कोषाध्यक्ष राधा लामिछानेले आर्थिक बर्ष २०७९/८० मा ७६ लाख ४२ हजार ५ सय कूल शेयरपूँजी रहेको सहकारीकोे ५७ लाख ९३ हजार ९२३ रुपैंया साधारण जगेडाकोष, बैधानिक तथा अन्य कोषमा २७ लाख ५१ हजार, निक्षेप ३१ लख लाख २४ हजार,बाह्य ऋण ३४ लाख,कर्जा नोक्सानी २४ लाख लगाएत गरी कुल ५ करोड ३८ लाख १९ हजार ५११ कोे कारोबार गरिरहेको बताउनुभयो ।

उहाँले संस्थाको शेयर सदस्यहरुसँग ५ करोड २३ हजार ५६७ ऋण लगानी रहेको बताउनुभयो।सहकारीले यस बर्ष १२ प्रतिशत लाभांश वितरण गर्ने पनि लामिछानेले बताउनुभयो ।

यस्तै प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी सचिव हुमालक्ष्मी खतिवडाले सहकारीमा हाल ८३६ जना शेयर सदस्य, १८१ जना बाल बचतकर्ता बनाई गजुरी, गल्छी र सिद्धलेकका बिभिन्न वडालाइ कार्यक्षेत्र बनाएको बताउनुभयो।

संस्थाकी उपाध्यक्ष कमला शर्माले संस्थामा मासिक बचत नियमित गर्न,ऋणी सदस्यले किस्ता र ब्याज समयमा तिर्न आग्रह गर्नुभयो ।

व्यवस्थापक हरिराम खतिवडाले संस्थाको मूल कार्य भनेको सदस्यलाई बचत गर्ने बानीको विकास गर्नु भएकोले आफ्नो निश्चित कमाइको निश्चित रकम बचत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट सदस्य, बृद्धा सदस्य, उत्कृष्ट बचत कर्ता र बाल बचत कर्तालाई पुरस्कार तथा सम्मान गरीएको थियो ।

सहकारीकी अध्यक्ष दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य,गजुरी ६ का वडाध्यक्ष भक्त बहादुर लामा,जिल्ला बचत संघको प्रमुख व्यवस्थापक गोकर्ण दुवाडी,नेफ्स्न को फिल्ड इञ्चार्ज शम्भु प्रसाद घिमिरे र हाईवे सहकारीको अध्यक्ष शिव बहादुर भन्डारीको आतिथ्यता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • IMG_20260722_072516

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

  • IMG_20260722_070209

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • समाचार
  • १

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    ४ घण्टा अघि

  • २

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    ४ घण्टा अघि

  • ३

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    १ दिन अघि

  • ४

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ५

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    १ दिन अघि

  • ६

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    २ दिन अघि

  • ७

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    २ दिन अघि

  • ८

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ९

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    ३ दिन अघि

  • १०

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution