

नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
अमेरिकी डलर
१ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा
युरो
एकको खरिदमा १४२ रुपैयाँ १ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६६ पैसा
बेलायती पाउन्ड स्टर्लिङ
एकको खरिदमा १६२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १६३ रुपैयाँ ७२ पैसा
अस्ट्रेलियन डलर
१ को खरिदमा ८५ रुपैयाँ १ पैसा र बिक्रीमा ८५ रुपैयाँ ४०
क्यानेडियन डलर
एकको खरिदमा ९६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८० पैसा
सिंगापुर डलर
एकको खरिदमा ९७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३० पैसा
जापानी येन
१० को खरिदमा ८ रुपैयाँ ८० पैसा र बिक्रीमा ८ रुपैयाँ ८३ पैसा
चिनियाँ युआन
१ को खरिदमा १८ रुपैयाँ २५ पैसा र बिक्रीमा १८ रुपैयाँ ३३ पैसा
साउदी अरेबियन रियाल
एकको खरिदमा ३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६१ पैसा
कतारी रियाल
एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा
यूएईको दिराम
१ को खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा
मलेसियाको रिंगिट
१ को खरिदमा २८ रुपैयाँ ३३ पैसा र बिक्रीमा २८ रुपैयाँ ४६ पैसा,
दक्षिण कोरियाली वन
१०० को खरिदमा १० रुपैयाँ १३ पैसा र बिक्रीतर्फ १० रुपैयाँ १८ पैसा
कुवेती दिनार
१ को खरिदमा ४३० रुपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २७ पैसा
बहराइन दिनार
एक्को खरिदमा ३५२ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५४ रुपैयाँ २२ पैसा





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |