Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२२ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२२ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२३ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

फुलैफुलले ढकमक्क र मगमगाईरहेको थाक्रेको देविस्थान र कार्कीडाँडा(हेर्नुहोस् तस्बिर)

  • Default Profile
  • बागमती कलम
  • २७३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० कार्तिक २६, आईतबार (२ साल अघि)
फुलैफुलले ढकमक्क र मगमगाईरहेको थाक्रेको देविस्थान र कार्कीडाँडा(हेर्नुहोस् तस्बिर)

पृथ्वी राजमार्ग सँगै जोडिएको धादिङको थाक्रे गाउपालिका-१ ढाडे बाट केही माथि गाउँमा पुग्दा लाग्छ यो त कुनै बगैंचा पो हो की ?

तर, त्यो कुनै बगैँचा नभइ फुलै फुलले ढकमक्क र मगमगाईरहेको मानववस्तीको नाम हो देविस्थान र कार्की डाँडा ।

यो समय फुलै फुलको हो, यस्तै दृश्य थाक्रे गाउँपालिका १ का दुइ गाउँका करिब डेढ सय किसानका पसिनाहरुको अर्कै रुप देख्न सकिन्छ ।

जहाँ कुनै बनावटी नभई डाँडै भरि, पाखै भरी मनै लोभ्याउने सयपत्रीका फुलहरु मगमगाइरहेका छन् ।

थाक्रेका किसानहरु फुलखेती तर्फ आकर्षित भएपछि यतिबेला गाउँ पुरै बगैंचा झै भएको छ । फुलखेतीबाटै राम्रो आम्दानी हुन थालेपछि थाक्रे १ का किसानहरु त्यसतर्फ आकर्षित भएका हुन् ।

लामो समयदेखि फुलखेतीमै रमाउनुभएकी कृषक ठूलीकान्छी क्षेत्री फुल बेचेर वार्षिक २ लाख सम्म आम्दानी हुने गरेको बताउनुहुन्छ ।


६ वर्ष अघि देखि फुल खेती गर्दै आउनु भएकी अर्की पुष्पव्यवसायी लक्ष्मी जोशी भन्नु हुन्छ “कोदो ,फापर , मकै रोप्दा खुमरे किरा लाग्ने , बादर लाग्ने लगायत जंगली जनावरले बिनास गर्न थाल्यो।

अनि अलि अलि गरेर फुल खेती गर्न थालियो फूलखेतीबाट राम्रो आम्दानी हुन् थालेपछि हामीले विगत ५/६ वर्ष अघि देखि फूलखेती गर्न सुरु ग¥यौं ।”

यसवर्ष ४ रोपनी जग्गामा सयपत्री फुल फुलाउनुभएका जोशीले तिहारको समयमा एक झुप्पो फुललाई ६ सय रुपैंयादेखि १ हजार रुपैंयासम्ममा बिक्रि हुने गरेको छ । एक झुप्पो फुलले कम्तीमा पाँचवटा माला बन्ने जोशीले बताउनुभयो ।

फुलखेतीलाइ थप विस्तार गर्न र दिगो बनाउन स्थानीय सरकारले राम्रो विउ विजन र सिँचाइको व्यवस्था गरिदिए आम्दानी बढ्ने र फुलखेती तर्फ अन्य कृषकलाई पनि आकर्षित गराउन सकिने पुष्पव्यवसायीहरु बताउँछन् ।


कृषक शेर बहादुर थापा भन्नु हुन्छ “हाम्रो यो ठाउँमा प्राय सबैले फुल खेती गर्दै आएको छ। मैले पनि २०६० साल देखि फुलखेती गर्न थालेको हुँ । यस वर्ष फुलको मालाबाट तिहारमा मात्रै भाउ पाए करिब १ लाख कमाइ हुने अनुमान ग¥या छु।”

अरु खेती गर्न भन्दा फुलखेती गर्न निकै सजिलो हुने उहाँको भनाई छ। असार साउनमा बजार डुलेर बस्ने समय एकछिन बिरुवा राख्ने र बिरुवा तयार भएपछि एक दिन दुख गरे यस बाट राम्रो आम्दानी लिन सकिने कृषकहरु बताउँछन् ।

पहिला पहिला गाउँमा बाटो नहुदाँ बजार बोकेर बेच्न लानु पर्ने भएपनि अहिले बाटो भएपछि गाऊ गाउमै व्यापारीहरु पुगेर प्रतिष्पर्धी मूल्यमा फुल किन्ने गरेको कृषक थापाले बताउनुभयो ।


थाक्रे गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्याम सुन्दर थापाका अनुसार पालिका वा वडामा अहिले कृषि प्राविधिकको व्यवस्था भैसकेकोले अब कृषि प्राविधिकको सल्लाह अनुसार फुलको उत्पादन बढाउने योजना छ ।

आगामी वर्षमा फुलको व्यवसाय गर्न चाहने कृषकलाई वडाबाट बिउ वितरण गरिने वडाध्यक्ष थापाले सुनाउनुभयो ।

“अहिले सिँचाइको बेबस्था नहुदाँ यति राम्रो भएको छ अब सिचाई को लागि हामीले यस वर्ष प्रदेश र केन्द्र सरकारलाई भनेर सिँचाइको बेबस्था गर्न पहल गरिरहेका छौं।” वडाध्यक्ष थापाले भन्नुभयो ।

सिँचाइको व्यवस्था भएपछि अझ यहाँका किसानहरुले अझ बढि उत्पादन लिन सक्ने अपेक्षा गरिएको छ।


अहिले थाक्रे १ मा करिब २ सयदेखि २५० रोपनीमा फूलखेती गरिएको छ । जसमा करिब ६० देखि ७० हजार वटा माला बन्ने फुल उत्पादन भएको छ ।

फुल र मालाको उत्पादनबाट यसवर्ष थाक्रेका किसानले राम्रो भाउ पाए करिब ६० लाख देखि १ करोड सम्मको व्यापार गर्ने अनुमान वडाध्यक्ष थापाले गर्नुभएको छ ।

फुलखेती लगाउने किसानलाई पहिलो बजारसम्म फुल माला बोकेर लैजानुपर्ने बाध्यता थियो । तर अहिले सडक गाउँसम्म पुगेपछि स्थानीय बजारमा मात्रै होइन काठमाडौं पोखराको बजारसम्म थाक्रेका फुल पुग्ने गरेका छन् ।

प्रदेश र केन्द्र सरकारले पनि किसानले उत्पादन गरेको फुलको बजारलाई व्यवस्थापनमा सहयोग गरे अन्य स्थानीयलाई पनि व्यवसायीक फुलखेति तर्फ आकर्षित गर्न सकिने पुष्प व्यवसायीहरुले बताएका छन् ।

थप तस्बिरहरु:

    

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १0 घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २२ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २२ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २३ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution