चालु आर्थिक वर्षको छ महिनामा विदेश पढ्न जाने विद्यार्थीहरूको नाममा झन्डै ५९ अर्ब रुपैयाँ विदेशिएको छ ।
साउनदेखि पुस मसान्तसम्म भ्रमण व्यय अन्तर्गत विदेशमा पढ्न जानेहरूले ५८ अर्ब ९५ करोड रुपैयाँ लगेका नेपाल राष्ट्र बैंकको तथ्याङ्कले जनाएको छ ।
अघिल्लो वर्षको छ महिनामा जम्मा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्षको छ महिनामै साढे २२ अर्ब रुपैयाँभन्दा धेरैले बढेको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |