Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

११ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

११ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१२ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१२ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१२ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१२ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

धादिङका किसानले त्रिशुली किनारमा फाले बन्दा : भन्छन्,‘पैसाको त के कुरा सित्तैमा पनि कसैले लगेनन्’ (भिडियो)

  • बागमती कलम
  • ७६५ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिबार (१ साल अघि)
धादिङका किसानले त्रिशुली किनारमा फाले बन्दा : भन्छन्,‘पैसाको त के कुरा सित्तैमा पनि कसैले लगेनन्’ (भिडियो)

धादिङ । विचौलीयाको हालिमुहाली हुदाँ किसानले कृषिजन्य उत्पादनको उचित मूल्य पाएका छैनन् ।

उत्पादित तरकारी तथा फलफुल हरेक वर्ष विक्रि वितरण नभएर काट्ने, फाल्ने, ट्याक्टर लगाउने किसानको नियति दोहोरिरहेको छ।

धादिङको गजुरी गाउँपालिका–५ गजुरीका हरिशरण धितालले सात रोपनी जग्गामा बन्दा खेती गर्नुभएको थियो ।

पहिलो लटमा प्रतिकेजी तीन रुपियाँका दरले थोरै बन्दा विक्रि गरेपनि बाँकी बन्दा त्रिशुली किनारमा फालेको धितालले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सात रोपनी जग्गामा बन्दा खेती गर्दा ६० हजार खर्च भएको छ । आफ्नो मेहनत लगायतका खर्च जोडेकै छैन,रात दिन नभनि खेती ग¥र्याैं । उत्पादित बन्दा प्रतिकेजी एक रुपियाँमा पनि विक्रि भएन । एक/दुई रुपियाँमा मात्रै विक्रि भएपनि मल, विउविजनको पैसा उठ्थ्यो । पैसाको त के कुरा सित्तैमा पनि कसैले लगेन ।’

पैसा तिरेर त परैका कुरा गाडी भाडा नओत्ने भन्दै सित्तैमा पनि व्यापारीले बन्दा नलगेको उहाँले गुनासो गर्नुभयो ।

खेतमा लगाएको बन्दा नबिकेपछि काटेर त्रिशुली किनारमा फालेका भन्दै उहाँले कोल्ड स्टोर मात्रै भएको भए पनि त्रिशुलीमा बन्दा फाल्नु नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘धेरै त फालिसके, बाँकी पनि काटेर त्रिशुलीमा फाल्ने र खेत रोप्ने हो ।’हरिशरण धितालले मात्रै होईन अर्का किसान मथुरा श्रेष्ठले पनि बन्दा काटेर फाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘न बेलैमा मल, विउ विजन पाइन्छ । न फलेको कृषि उत्पादन विक्रि हुन्छ । महिनौ लगाएर रात दिन नभनि उत्पादन गरेको कृषिजन्य उत्पादन खोलामा फाल्नु परेको छ।’ ‘किसानलाई सरकारले पनि हेरेन । किसानलाई सरकारले नै खाएको हो, सरकारले नै मारेको हो।’

‘फलेको बन्दा काटेर त्रिशुलीमा फालेर चैते धान रोपेको छु । खेतमा नआउँ पानी लगाउन पर्छ । आउँ काटेर फालेको बन्दाको थुप्रो देख्दा मन भक्कानिन्छ अनि आँसु झर्छ’ आँखा रसिलो पार्दै उहाँले भन्नुभयो । ‘प्रति केजी एक रुपियाँमा पनि बिक्दैन बन्दा । अन्य तरकारीको पनि अवस्था उस्तै छ । कृषिप्रधान देशमा किसान सधैं मरिरहने हो सरकार ?’ उहाँले प्रश्न गर्नुभयो ।

७४ वर्षिय विष्णु श्रेष्ठ प्रतिकेजी पाँच रुपियाँमा बन्दा विक्रि भए साँवा उठ्ने बताउनुहुन्छ । ‘२० टन भन्दा धेरै बन्दा होला । माग छैन भनेर व्यापारी आउदैन । आफु लगेर बेच्न सकिदैन’ उनले भने- ‘पाँच रुपियाँले मात्रै बन्दा विक्रि भए मल, विउ विजन, ट्याक्टर खर्च उठ्ने थियो । त्यति धेरै दुःख गरेर फलाएको बन्दा खेतमै कुहाउनु परेको छ । केही त काटेर फालेँ । केही यही खेतमै कुहिन्छ भनेर छाडेको छु । न धान रोप्न पाउनु, न बन्दा विक्रि गरेर पैसा पाउनु । कृषिजन्य उत्पादन घाटाको व्यापार त हो ।’

७४ वर्षिया गोमा श्रेष्ठ भने बन्दा बिक्छ कि भन्ने झिनो आशमा रहेको बताउनुहुन्छ । ‘धेरैले काटेर त्रिशुलीमा फालिसके । आठ रोपनी जग्गामा तरकारी खेती छ । मैले चाँहि दुई/चार रुपियाँमा विक्रि हुन्छ कि भनेर खेतमै राखेको छु ।

त्यति धेरै दुख गरेर फलाएको तरकारी काटेर चाँहि फाल्दिन । बरु खेतमै कुहिएर जाओस्’ उहाँले सुनाउनुभयो। विरुवा जमाउन, सार्न तथा गोडमेलका लागि पनि थुप्रै खर्च भएको छ । बन्दा हेर्दा खाउँ खाउँ जस्तो छ । आफुले खाएर सकिदैन, व्यापारीले लादैन’ उहाँले भन्नुभयो ‘बिके बिक्छ नबिके बोटमै कुहिन्छ । दुई/चार रुपियाँ आए विउको पैसा तिरौंला । तर मन रुवाएर रहर लाग्दो बन्दा त्रिशुलीमा फालेर पाप बोक्दिन ।’

गजुरीका किसानले जस्तै धादिङका धेरै ठाउँका किसानले मूल्य नपाएर कृषिजन्य उत्पादन काटेर फालेका छन् ।

समयमै विउविजन तथा मल नपाएर आजित भएका किसानलाई कृषिजन्य उत्पादन विक्रि नहुदा काटेको घाउमा नुनचुक जस्तै बनेको छ ।

धादिङले संघीय राजधानी काठमाडौमा ठूलो परिमाणमा तरकारी निर्यात गर्दछ । तर यो समस्या समाधानका लागि तीनै तहको सरकारको ध्यान पुग्ने दिन किसानहरु कुरिरहेका छन् ।

हेर्नुहोस् भिडियो…………

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ११ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ११ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १२ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १२ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १२ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १२ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution