

धादिङ,१६ फागुन ।
नेपाल मगर संघ धादिङले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरलाई सम्मान गरेको छ ।
सोमबार नेपाल मगर संघको ४१ औँ स्थापना दिवसको अवसरमा हालै सम्पन्न प्रतिष्ठानको ८ औँ महाधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित धादिङ नीलकण्ठ नगरपालिका–२ निवासीमगरलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
नेपाल मगर संघका उपमहासचिव एकु थापामगरले सम्मान गर्दै मगर समूदायले गरेको नेतृत्वले कला संस्कृतिको विकासमा अझ बढी योगदान गर्न सक्ने बन्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |