Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण १०, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा ८ हजार सवारी साधनलाई ट्राफिक कारबाही,७२ लाखभन्दा बढी राजस्व संकलन

११ घण्टा अघि
२

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

१ दिन अघि
३

फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

२ दिन अघि
४

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

३ दिन अघि
५

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

३ दिन अघि
६

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

४ दिन अघि
७

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

४ दिन अघि
८

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

५ दिन अघि
९

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

५ दिन अघि
१०

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

५ दिन अघि
११

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

५ दिन अघि
१२

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

५ दिन अघि

धेरै पढिएका

१

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

३ हफ्ता अघि
२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

६ दिन अघि
३

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

५ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

५ दिन अघि
६

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

३ हफ्ता अघि
७

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

३ हफ्ता अघि
८

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
९

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
१०

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
११

धादिङका १३ पालिकाको कुल बजेट ९ अर्ब ४६ करोड ५७ लाखभन्दा बढी (कुन पालिकाको कति बजेट हेर्नुहोस्)

४ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

१ हफ्ता अघि

धादिङमा आजदेखि राष्ट्रिय रनिङ शिल्ड दोहारीगीत प्रतियोगिता,प्रधानमन्त्रीले उदघाटन गर्ने,देशभरबाट ४८ समुह सहभागी

  • बागमती कलम
  • ७३५ पटक पढिएको
  • प्रकाशित मिति: २०८० फागुन ५, शनिबार (२ साल अघि)
धादिङमा आजदेखि राष्ट्रिय रनिङ शिल्ड दोहारीगीत प्रतियोगिता,प्रधानमन्त्रीले उदघाटन गर्ने,देशभरबाट ४८ समुह सहभागी

धादिङ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७,चरौंदीमा आजदेखी ७ औं राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता सुरु हुदैँछ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आजदेखी खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको समुद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्नुहुने प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताउनुभयो ।

नेपालको मौलिक र संकृतिलाई बचाई राख्नको लागि प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष मगरले बताउनुभयो।प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धी समूहहरुबाट सर्वोत्कृष्ट छनौट गरिने उहाँको भनाई छ ।

अनुभवी अग्रज कलाकारहरु निर्णायक रही प्रतिभावान र उत्कृष्ट कलाकारहरुको बीचमा दोहोरी खेलाईने छ ।

उक्त कार्यक्रमको सम्पूर्ण अडियो, भिडियो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आफ्नै अफिसियल युट्युब च्यानलबाट प्रकाशन तथा प्रशारण गरिने, संस्थाको आधिकारिक फेसबुक पेज र युट्युबबाट समेत लाइभ प्रशारण गरिने र प्रतियोगिता करिब ५० लाख नेपाली दर्शकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष मगरले बताउनुभयो ।

कार्यक्रम करीब तीस हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने साथै विभिन्न माध्यम मार्फत स्वदेश तथा विदेशमा रहनुहुने करिव पचास लाख नेपाली र नेपाली भाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।

प्रतियोगितामा देश तथा विदेशबाट ४८ समुह सहभागी हुने छन् ।

May be an image of text

प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वना हुनेले क्रमश तीन लाख, दुइ लाख, एक लाख र पचास हजार पाउने छन् । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक,उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,बागमती प्रदेश सह–आयोजक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल धादिङ स्थानीय व्यवस्थापक रहने प्रतियोगितामा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको प्रमुख प्रायोजन, कार्यक्रमको संरक्षक नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय, बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय एवम् बेनीघाट रोराङ गाउँपालिका धादिङ रहेको छ।कार्यक्रमको प्रबर्द्धकका रुपमा नेपाल पर्यटन बोर्ड, टोखा नगरपालिका, टोखा नगरपालिका वडा नं ७ साथै राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहेको छ।

प्रतियोगीता हेर्न आउने दर्शकसंग कुनै पनि किसिमको शुल्क नलिइने आयोजकले जनाएको छ ।प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुने छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • image

    धादिङमा ८ हजार सवारी साधनलाई ट्राफिक कारबाही,७२ लाखभन्दा बढी राजस्व संकलन

  • gaja-gajuri-pakrau

    धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

  • police-dhd

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

  • 5e065de6-bb1c-4e62-bc4d-077012b7a612

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

  • समाचार
  • १

    धादिङमा ८ हजार सवारी साधनलाई ट्राफिक कारबाही,७२ लाखभन्दा बढी राजस्व संकलन
    ११ घण्टा अघि

  • २

    धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)
    १ दिन अघि

  • ३

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ
    २ दिन अघि

  • ४

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    ३ दिन अघि

  • ५

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे
    ३ दिन अघि

  • ६

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    ४ दिन अघि

  • ७

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    ४ दिन अघि

  • ८

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    ५ दिन अघि

  • ९

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    ५ दिन अघि

  • १०

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution