Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
मुख्य समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

११ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

११ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१२ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१२ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१२ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१२ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

सिद्धलेकमै पहिलो पटक नलाङ स्वास्थ्य चौकीमा प्रयोगशाला(ल्याव) स्थापना

  • अनिल अछामी
  • १९९४ पटक पढिएको
  • प्रकाशित मिति: २०८० भाद्र २६, मंगलबार (२ साल अघि)
सिद्धलेकमै पहिलो पटक नलाङ स्वास्थ्य चौकीमा प्रयोगशाला(ल्याव) स्थापना

धादिङ,२६ भदौ।
सिद्धलेक गाउपालिका वडा नम्बर २ स्थित ठाँटीभञ्ज्याङमा रहेको नलाङ स्वास्थ्य चौकीमा प्रयोगशाला(ल्याब) स्थापना गरिएको छ।

सिद्धलेक गाउँपालिकामा पहिलो पटक नलाङ स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको हो।प्रयोगशालाको सोमबार सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले एक समारोहका बीच उद्घाटन गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खतिवडाले स्वास्थ्य चौकीबाट नै आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको बताउनुभयो।उहाँले प्रयोगशाला सम्बन्धी सेवाको लागी अब नागरिकहरुलाई अन्यत्र जानु नपर्ने र गुणस्तरीय सेवा स्वास्थ्य चौकीबाटै पाउने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गाउपालिका उपाध्यक्ष सविता अर्यालले प्रयोगशालाबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले नागरिकको अपेक्षाअनुसार यसरी स्वास्थ्य चौकीहरूबाट सेवा उपलब्ध हुनु खुसीको कुरा भएको बताउनुभयो।

कार्यक्रममा वडा नं–२ का वडाध्यक्ष तथा स्वास्थ्य चौकीका अध्यक्ष शम्भु गुरुङ(सागर)ले स्वास्थ्य चौकीलाई भौतिक रूपमा सुविधा सम्पन्न बनाउने भन्दै प्राप्त हुने सुविधा उपलब्ध गराउन सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।उहाँले प्रयोगशालालाई स्रोत, साधन र जनशक्ति कम हुन नदिने बताउनुभयो।

प्रयोगशालाबाट हेमाटोलोजी परीक्षण, इम्युनोलोजी र सेरोलोजी परीक्षण, बायोकेमिस्ट्रि परीक्षण र प्याथोलोजी परीक्षण अन्तर्गतको विविध सेवाहरु धादिङ अस्पतालकै रेटमा सशुल्क प्रदान गरिनेस्वास्थ्य चौकीका इञ्चार्ज अजय कुमार यादवले जानकारी दिनुभयो ।

No description available.

इम्युनोलोजी र सेरोलोजी परीक्षण अन्तर्गतका एचआईभि र पि.एम.टि.सि.टि तथा प्याथोलोजी परीक्षण अन्तर्गत स्पाटम एएफबि परीक्षण भने निःशुल्क रहेको यादवले बताउनुभयो।गाउँपालिकाद्धारा विनियोजित बजेटबाट प्रयोगशाला स्थापना गरिएको हो ।

ल्याव प्रयोगशाला स्थापनासंगै स्थानीयबासीलाई रगत, दिशापिसाब, खकार जाँच गर्नुको साथै सुगर परिक्षण, एचआईभी एड्स लगायतका परिक्षण गर्न सहज हुने भएको छ ।वडाबासीलाई ल्याव परिक्षण गर्न सदरमुकाम धादिङबेशी जानुपर्ने अबस्था थियो।

यसैगरी सोही कार्यक्रमको अवसरमा स्वास्थ्य चौकीको नवनिर्मित भवन पनि उद्घाटन गरिएको छ ।

भारत दुताबासको सहयोगमा स्वास्थ्य चौकी निर्माणको लागी २०७७ साल फागुन १४ गते तुदी कन्ट्रक्शन प्रालि सानेपालाई ठेक्का दिइएको थियो ।२ करोड २ लाख २९ हजार लागतमा ७ कोठे भवन निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीका इञ्चार्ज यादवले बताउनुभयो।

No description available.

निर्माण सम्पन्न पश्चात २०७९ साल चैत ५ गते स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको भवनको उद्घाटन भने हिजो सोमबार गरिएको हो।

वडा नं–२ का वडाध्यक्ष तथा स्वास्थ्य चौकीका अध्यक्ष शम्भु गुरुङ(सागर)को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खतिवडाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष अर्यालको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा गाउँपालिकाको बिभिन्न शाखाका प्रमुखहरु,बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि, समाजसेवी लगाएतको आतिथ्यता रहेको थियो ।

सिद्धलेक गाउँपालिकामा हाल स्वास्थ्य चौकी ३ वटा, ४ आधारभुत स्वास्थ्य केन्द्र वटा, १ सामुदायिक स्वास्थ्य ईकाई, ४ स्वास्थ्य सेवा विन्दु, ९ गाउँघर क्लिनिक वटा,१० खोप केन्द्र र १ सुरक्षित गर्भपतन केन्द्र रहेको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%६%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ११ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ११ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १२ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १२ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १२ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १२ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution