धादिङ,१७ कात्तिक।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा क्षेत्र नं.१ अन्तर्गत धादिङको प्रदेशसभा क्षेत्र नं. (१) को नेकपा (एमाले) को सुर्य ध्वजाबाहक उम्मेदवार रमेश आचार्य धादिङ जिल्लाको थाक्रे गाउँपालिका–९, केवलपुरमा जन्म भएको हो। हाल उहाको उमेर : ४० बर्ष भएको छ भने शैक्षिक योग्यता : व्यवस्थापन संकायमा स्नातकोत्तर रहेको छ। रमेस आचार्य हालको सांगठनिक जिम्मेवारी : नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य तथा केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य मा रहनु भएको छ।
३ राजनीतिक/सांगठनिक जीवनहरुमा
🔹नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्योति मावि, केवलपुर सह–प्रारम्भिक कमिटी सदस्य – २०५३
🔸अनेरास्ववियु ज्योति मावि, केवलपुरको प्रारम्भिक कमिटी सचिव – २०५५
🔹अनेरास्ववियु धादिङको १५ औं जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य – २०५५
🔸नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त – २०५५/०७/०७
🔹अनेरास्ववियु धादिङको जिल्ला कमिटी सदस्य – २०५५
🔸अनेरास्ववियु, जिल्ला कमिटी धादिङको कोषाध्यक्ष – २०५७ समेत रहनु भएको थियो। तेस्तै
🔹अनेरास्ववियु, धादिङको सचिव – २०५८
🔸अनेरास्ववियु धादिङको अठारौं जिल्ला सम्मेलनबाट अध्यक्ष निर्वाचित – २०५९
🔹अनेरास्ववियुको सत्रौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य (रापस) – २०६१
🔸अनेरास्ववियुको अठारौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य – २०६३
🔹अनेरास्ववियुको उन्नाइसौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य – २०६५
🔸अनेरास्ववियुको बीसौं राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष पदको प्रतिस्पर्धी – २०६७
🔹नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव – २०६८ देखि २०७४ सम्म तेस्तै
🔸तत्कालीन युवा संघ नेपाल (हालको राष्ट्रिय युवा संघ नेपाल) को स्थायी कमिटी सदस्य – २०७०
🔹युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य – २०७०
🔸युवा संघ नेपालको केन्द्रीय कमिटी सचिव – २०७४
🔹राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य – २०७५
🔸राष्ट्रिय युवा संघ नेपालको महासचिव – २०७७
🔹नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी सदस्य – २०७८
🔸नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य – २०७८
🔹नेकपा (एमाले) केन्द्रीय युवा तथा खेलकूद विभाग सदस्य – २०७९
🔸लगायत विभिन्न संघ–संस्थामा आबद्धता र बिभिन्न सामाजिक कार्यमा आबद्धता रहनु भएको छ ।
🔹भ्रमण : भारत, चीन, जापान, दक्षिण कोरिया, मोरक्को, स्वीट्जरल्यान्ड, स्पेन, फ्रान्स, दुबई । रहेको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |