Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २०, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१५ घण्टा अघि
२

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१९ घण्टा अघि
३

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

१ दिन अघि
४

धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

२ दिन अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ दिन अघि
६

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

३ दिन अघि
७

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

३ दिन अघि
८

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

३ दिन अघि
९

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

४ दिन अघि
१०

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

४ दिन अघि
११

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

४ दिन अघि
१२

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

५ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

४ हफ्ता अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१९ घण्टा अघि

नीलकण्ठ नगरपालिकाका ५२ टोल विकास समितिलाई सवलिकरण तालिम

  • अनिल अछामी
  • १०७० पटक पढिएको
  • प्रकाशित मिति: २०८० अषाढ ११, सोमबार (३ साल अघि)
नीलकण्ठ नगरपालिकाका ५२ टोल विकास समितिलाई सवलिकरण तालिम

धादिङ,११ असार।
धादिङको नीलकण्ठ नगरपालिकाका टोल सुधार समितिलाई सवलिकरण तालिम दिइएको छ।

टोल विकास संस्था महासंघ धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा नगरपालिका क्षेत्र भित्र रहेका ५२ वटा टोल विकास समितिका पदाधिकारीहरुलाई ‘स्वच्छ सहर,धादिङबासीको रहर भन्ने मूल नारासहित’सवलिकरण तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले टोल विकास संस्थाले सहयोग नगरेको भए नीलकण्ठ नगरपालिका यो अवस्थामा नआउने बताउनुभयो । ढुङ्गानाले धादिङबेशीको सडक पिच गर्न,सडकपेटी बनाउन तथा धादिङबेशीको सुन्दरता थप्न टोल सुधार समितिहरुको हात रहेको बताउनुभयो ।

No description available.

उहाँले जनताहरु आफै सिसि टिभि क्यामेरा भएकाले जनप्रतिनिधीहरुले गरेका गल्ति कमजोरी औलाउन आग्रह गर्नुभयो ।नागरिकहरु आफ्नो घर अगाडीको फोहोरलाई पनि वेवास्ता गरी छाड्ने बानी रहेको भन्दै ढुङ्गानाले आफ्नो टोल आफै सफा राख्ने बानी बसाल्न टोल सुधार समितिलाई अनुरोध पनि गर्नुभयो ।

यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले टोल विकास संस्थाले नागरिक र स्थानिय सरकारबिच पुलको काम गरेको बताउनुभयो ।

No description available.

त्यस्तै जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाल जैसवारले कुनैपनि कुरा सुधार गर्न आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो ।

टोल विकास संस्था महासंघ धादिङका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङ्गानाको प्रमुख आतिथ्यता तथा नगरउपप्रमुख विश्वकर्मा,वडा नं ८ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक जैसवारको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ५२ वटै टोल सुधार समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तालिममा टोल विकास समितिका पदाधिकारीहरुलाई नागरिक समाज, टोल विकास संस्था, वडा तथा र नगरपालिकाको भुमिका, टोल विकास संस्थाहरुले गर्नु पर्ने काम कार्य र कर्तव्यहरु, वडा र नगरपालिकाको योजना तर्जुमा, योजना छनोट तथा प्राथमिकता लगाएतका बिषयमा जानकारी गराईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • 1788534623535

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

  • bihani-jholungepul

    सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

  • vawan-benighat-1536x864

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

  • IMG_20260902_235313

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

  • समाचार
  • १

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
    १५ घण्टा अघि

  • २

    सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?
    १९ घण्टा अघि

  • ३

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय
    १ दिन अघि

  • ४

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन
    २ दिन अघि

  • ५

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    ३ दिन अघि

  • ६

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    ३ दिन अघि

  • ७

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    ३ दिन अघि

  • ८

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    ३ दिन अघि

  • ९

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    ४ दिन अघि

  • १०

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution