

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
भारतीय रूपैयाँ
-एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा
अमेरिकन डलर
एकको खरिद दर १३१ रूपैयाँ ८४ पैसा र बिक्री दर १३२ रूपैयाँ ४४ पैसा
युरो
-एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा र बिक्री दर १४४ रूपैयाँ ४१ पैसा
बेलायती पाउण्ड
-एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३२ पैसा
अस्ट्रेलियन डलर
-एकको खरिद दर ८६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३१ रुपैयाँ
क्यानेडियन डलर
-एकको खरिददर ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसा
जापानिज येन
-१० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा
काेरिया वन
-१०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २३ पैसा
कतारी रियाल
-एकको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा
साउदी रियाल
-एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँ
मलेसियन रिंगिट
-एकको खरिद दर २९.२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१५ रुपैयाँ
कुवेती दिनार
-एकको खरिदमूल्य ४२८.५२ पैसा विक्रीदर ४३०.४८ पैसा





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |