Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

२ घण्टा अघि
२

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

३ घण्टा अघि
३

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

३ घण्टा अघि
४

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

३ घण्टा अघि
५

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
६

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२ दिन अघि
७

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२ दिन अघि
८

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२ दिन अघि
९

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२ दिन अघि
१०

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२ दिन अघि
११

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२ दिन अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

२ घण्टा अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

४ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

धादिङबेसीमा फोटो तथा दृश्य सम्पादन गर्ने सम्बन्धि तालिम सुरु

  • बागमती कलम
  • ८२३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० माघ २३, मंगलबार (२ साल अघि)
धादिङबेसीमा फोटो तथा दृश्य सम्पादन गर्ने सम्बन्धि तालिम सुरु

धादिङ ।धादिङबेसीमा फोटो तथा दृश्य सम्पादन गर्ने सम्बन्धि पत्रकारिता तालिम  सुरु भएको छ ।

धादिङका दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले पत्रकारिता तालिमको आयोजना गरिएको हो ।

आधुनिक तथा विद्युतिय प्रविधिको उच्चतम प्रयोग गर्न सके पत्रकारिता थप प्रभावकारी बन्ने नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले आयोजना गरेको पत्रकारिता तालिमको उद्घाटन समारोहको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


‘मिडियोले सत्य तत्यमा आधारित पत्रकारिता त गर्नपर्छ नै । तर नागरिकको आवश्यकता र चाहाना अनुरुपको पत्रकारिता पनि आवश्यक छ । मिडियाले दिने सुचना र सञ्देश नागरिकको अपेक्षलाई पनि ख्याल गर्नुपर्छ । पुराना शैलीमा भन्दा आधुनिक र विद्युतिय प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ’ उहाले भन्नुभयो– ‘सञ्चार माध्यम र पत्रकारले धादिङका सवाल उठाएर सरोकारवाला निकायलाई जिम्मेवारी बोध गएको छ । यससँगै विकास निर्माण र सुशासनको क्षेत्रमा खेलेको भूमिका उल्लेखनिय छ ।

फोनिज धादिङले आयोजना गरेको यस तालिमले प्रविधिसँग जोड्न र धादिङको पत्रकारितालाई थप अब्बल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नीलकण्ठ नगरपालिकाले सहकार्य गर्न पाउँदा आभारी छौं । फोनिज धादिङसँगको यो सहकार्य निरन्तर चलिरहनेछ ।’


यस पत्रकारिता तालिमले नागरिकलाई सुसुचित गराउने अभियानमा थप निखारता आउने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । पत्रकारहरुको हक अधिकार स्थापित गर्न पत्रकार महासंघले विशेष प्राथमिकता दिएर काम गरिरहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरको भनाई छ ।

त्यस्तै, यस्ता क्षमता विकास तालिमले पत्रकारको गुणत्मक विकास हुने र सिंगो पत्रकारितामा सकरात्मक प्रभाव पर्ने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो।

नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा मंगलबारबाट शुरु भएको पत्रकारिता तालिमको पहिलो दिनमा पत्रकारिता क्षेत्रमा देखिएका चुनौती तथा अवसरसँगै सवाल पहिचान र उठ्ठानका विषयमा फोनिज केन्द्रीय समितिका उपाध्यक्ष अमरध्वज लामाले जानकारी गराउनुभएको थियो।

त्यस्तै, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले भाषण कला, फोटो तथा भिडियोको महत्वका विषयमा जानकारी गएका छन् । फोनिज बागमती प्रदेशकै महासचिव श्याम रानाले फोटो र भिडियो खिच्दा ध्यान दिनुर्ने विषयमा उपस्थितिलाई जानकारी दिनुभएको थियो।

यस्तै प्रशिक्षक ध्रुव प्रसाद पराजुलीले फोटो सप सम्बन्धी आधारभुत टुल्सका विषयमा जानकारी गराएका छन् ।

विहिबारसम्म चल्ने तालिममा फोटो दृश्य खिच्ने तथा सम्पादन गर्ने विषयमा तालिम चल्ने फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।

धादिङका विभिन्न सञ्चार माध्यममा आवद्ध दलित र जनजाति पत्रकारहरुको सहभागिता रहेका छन् ।

पत्रकारितामा पहिले सिक्ने, टिक्ने अनि मात्रै काम गर्न सक्छ भनि विश्वास हुने, अरुले खोज्ने र विक्न सकिने हुदा दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले पत्रकारिता तालिमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • pakrau

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

  • 713663173_1699458651054073_4510451867413825619_n

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

  • 712114878_1009775401503938_5904138841576517472_n

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

  • dhadingpost

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

  • समाचार
  • १

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    २ घण्टा अघि

  • २

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    ३ घण्टा अघि

  • ३

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    ३ घण्टा अघि

  • ४

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    ३ घण्टा अघि

  • ५

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • ६

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २ दिन अघि

  • ७

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २ दिन अघि

  • ८

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २ दिन अघि

  • ९

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २ दिन अघि

  • १०

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution