

धादिङ । सिद्धलेक गाउँपालिका–५ चेपेबाट लुकाई छिपाई राखेको सालको गोलीया प्रहरीले बरामद गरेको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरिक्षक नन्द किशोर प्रसाद चौहानको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले केउरेनी सामुदायिक वनमा अवैध रुपमा सालका रुखहरु काटी गोलियाहरु त्रिपालले छोपेर राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गोलीया डिभिजन वन कार्यालय धादिङमा बुझाइएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |