

धादिङ । गजुरी गाउँपालिका-२ मलेखुबाट अवैध लागूऔषध ४ किलो ५ सय ३५ ग्राम चरेश र नगद ३० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-४ बस्ने ३६ वर्षीय विजय प्रजा र ३२ वर्षीय सुरज तामाङ रहेका छन् ।
उनीहरुलाई शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३० प ७०२५ नम्बरको मोटर साइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |