Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२३ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२३ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङबेसीको एडभान्स एकेडेमीमा बार्षिक खेल उत्सव सुरु,छात्र/छात्राको १६४ खेल हुने

  • बागमती कलम
  • ९०३ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ माघ २४, बिहिबार (१ साल अघि)
धादिङबेसीको एडभान्स एकेडेमीमा बार्षिक खेल उत्सव सुरु,छात्र/छात्राको १६४ खेल हुने

धादिङ ।सदरमुकाम धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीको १८ औं बार्षिक खेलकुद उत्सव सुरु भएको छ ।

बिहिबार एक कार्यक्रममा बिच धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ, एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली),प्रिन्सिपल भीमबहादुर श्रेष्ठ लगाएतले संयुक्त रुपमा बेलुन उडाएर एडभान्स खेल उत्सव २०८१ को शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि प्रजिअ घिमिरेले विद्यालयमा खेलकुद र नृत्यलाई प्राथमिकता राख्दै जिल्लाकै शानका रुपमा राख्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले साना नानीबाबुहरुलाई ठुलो मान्छे बन्ने हैन स्वाभिमानी असल नागरिक बन्छु भन्न सिकाउनु पर्ने बताउनुभयो । खेलले देशको पहिचान नै बिदेशमा फैलाउने बताउँदै उहाँले खेल क्षेत्रको विकासमा बिद्यालयहरुले पु¥याइरहेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

यस्तै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले एड्भान्स एकेडेमीले जिल्लामा छुट्टै पहिचान बनाएको बताउनुभयो ।उहाँले विद्यालय तहमा खेलकुदको विकास हुन जरुरी रहेको भन्दै एड्भान्स एकेडेमीले तेक्वान्दोलाई आफ्नो छुट्टै पाठ्यपुस्तक बनाएर अध्यापन गराउने गरेकोमा धन्यवाद दिनुभयो ।

विद्यालय स्तरमा खेलकुदको विकास भए मात्रै खेलाडीहरु उत्पादन गर्न सकिने भन्दै अध्यक्ष तामाङले स्थानीय सरकार र विद्यालयहरु अझै खेलकुदले पढाई विग्रन्छ भन्ने मानसिकतामा रहेको बताउनुभएको छ ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय खेलाडी उत्पादन गर्ने एक स्रोत भएको भन्दै एड्भान्स एकेडेमीले खेलकुदलाई प्राथमिकतामा राखेकोमा बधाई दिनुभयो ।

एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) ले खेलकुदले विद्यार्थीको पढाई बिग्रन्छ भन्नेहरुलाई एड्भान्स एकेडेमीले राम्रो पाठ सिकाएको र खेलकुदमा छुट्टै परिचय बनाएको बताउनुभयो ।

खेलकुदका माध्यमबाट एड्भान्सले शिक्षण विधिमा समेत परिवर्तन ल्याएको उहाँको भनाई थियो । अध्यक्ष गोर्खालीले एडभान्स नृत्यमा समेत दुई–दुई पटक प्रदेश विजेता र केन्द्रिय प्रतियोगितामा एक पटक द्वितिय बन्न सफल भएको भन्दै शिक्षक तथा अभिभावकहरुलाई धन्यवाद दिनुभयो ।

अध्यक्ष गोर्खालीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रजिअ घिमिरेको प्रमुख आतिथ्यता, खेलकुद विकास समितिका अध्यक्ष तामाङ, नीलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, रोटरी क्लव अफ धादिङका अध्यक्ष सुदिप रसाईली,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी,धादिङ बोर्डिङका प्रिन्सिपल ईश्वरी पाण्डे,पत्रकार नारायण सिलवाल लगाएतको आतिथ्यता रहेको थियो ।

बिद्यार्थीहरुको खेल प्रतिभा प्रोत्साहन गर्ने उद्येश्यले आयोजित खेल उत्सव माघ ३० गतेसम्म सञ्चालन हुने प्रिन्सिपल भीमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेल उत्सवमा प्ले ग्रुप देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुने र ३ सय ५० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

खेलकुद उत्सवमा छात्र र छात्राको गरी १ सय ६४ खेल हुने छन् । जसमा विभिन्न विधाहरु एथ्लेटिक्स, भलिबल, तेक्वान्दो, लगाएतका खेलहरु खेलाइने प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।

उत्सवको पहिलो दिन विद्यार्थी बीच डोरी तान्ने खेल खेलाइएको थियो भने अभिभावकहरु बिच म्युजिकल चियर खेलाईएको थियो ।जसमा प्रथम द्धितिय र तृतिय हुनेलाई पुरस्कृत गरिएको थियो ।

बार्षिक खेल उत्सवको थप फोटोको लागि तलको लिंक क्लिक गर्नुहोस्

https://www.facebook.com/kalambagmati/

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १0 घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २३ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २३ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution