Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

९ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

९ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

९ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१0 घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१0 घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१0 घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

२ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

२ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

१ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

नीलकण्ठद्धारा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान, शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई ४ लाख (फोटो/भिडियो)

  • अनिल अछामी
  • ५०४ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ अषाढ २०, शुक्रबार (११ महिना अघि)
नीलकण्ठद्धारा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान, शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई ४ लाख (फोटो/भिडियो)

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलहरुलाई सम्मान गरेको छ ।

बिहीबार नगरपालिकाले एक समारोहका बीच विद्यार्थी तथा विद्यालयलाई सम्मानपत्र, माला र नगद प्रदान गरिएको हो ।

नगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याएका पाँच जना विद्यार्थीहरुलाई जनही ५० हजार रुपैयाँ तथा शत प्रतिशत नतिजा ल्याउन सफल चार वटा विद्यालयलाई ४ लाख नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा ४ जिपिए ल्याउने नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका सन्ध्या तिमल्सिना, सुनौलो भैरवी माध्यामिक विद्यालयकी प्रशंसा श्रेष्ठ, चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयकी प्रिसिला तामाङ, न्यू किवो आवासिय बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष शर्मालाई जनही ५०/५० हजार नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै, शत प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउन सफल चार विद्यालयहरुलाई ४/४ लाख प्रदान गरिएको छ ।

पुरस्कृत हुनेहरुमा प्रकाश माध्यामिक विद्यालय, लामागुरु महादेव माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय र भैरवी माध्यामिक विद्यालय रहेका छन् । पुरस्कार प्राप्त रकम शैक्षिक उन्नयनमा खर्च गर्न पाइने बताइएको छ ।

नीलकण्ठ नगरपालिकाले गरेको सम्मानले भावी दिनहरुमा थप हौसला थपिएको बताएका छन् । सम्मानित भएकी सन्ध्या तिमल्सिनाले उत्कृष्ट नतिजाले मनोवल बढेको भन्दै यो सम्मानले भविष्यमा अघि बढ्न झनै सहयोग पुग्ने बताईन् ।

जिल्लाभर ८ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएकोमा तीमध्ये ५ जना नीलकण्ठ नगरपालिका भित्रका रहेका छन्, ३ जना अन्य पालिकाका रहेका छन् ।

यस उपलब्धिलाई शैक्षिक सुधारको संकेतका रूपमा लिँदै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले शत प्रतिशत नतिजा ल्याउने हो भने जति आवश्यक परेपनि बजेट विनियोजन गर्ने बताउनुभयो ।नगरपालिकाले निशुल्क शिक्षा प्रदान गरिरहेको भन्दै ढुंगानाले भन्नुभयो,‘अब के गर्नुपर्छ, नतिजा ल्याउने आधार लिएर आउनुहोस् ।

शत प्रतिशत नतिजा ल्याउने प्रतिवद्धता गर्नुहुन्छ भने मागेको जति लगानी गर्न नगरपालिका तयार छ ।’ विद्यालयभित्रको आन्तरिक प्रतिस्पर्धा शैक्षिक उन्नयनको प्रमुख आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘शिक्षामा गरिएको लगानी कहिल्यै खेर जादैन । नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा लगानी गर्न पछि पनि पर्दैन ।’

यस्तै नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले नगरपालिकाले विशेष योजना बनाएर काम गरिरहेको बताउनुभयो । निःशुल्क शिक्षादेखि शैक्षिक क्षेत्रमा योजना नै बनाएर काम गरिरहेका छौं । नगरपालिकाले गरेको लगानी अनुसार प्रतिफल पनि प्राप्त भइ रहेको छ । हामी सबैको पहल र सहकार्यले शैक्षिक क्षेत्रमा फड्को मार्नेछ’,उहाँले भन्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भुमीलाल सुवेदी शर्माले नीलकण्ठ नगरपालिकाले देखाएको प्रतिबद्धता अन्य पालिकाका लागि पनि उदाहरणीय रहेको बताउनुभयो ।

त्यस्तै, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले एसईईको नतिजा शैक्षिक सुधारको संकेत रहेको भन्दै नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल विस्तारै देखिरहेको बताउनुभयो ।

यसैगरी कार्यक्रमको अवसरमा नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय, धादिङ तथा शिक्षा समन्वय इकाइ, धादिङको सहकार्यमा लागू पदार्थ दुव्र्यसनी विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित “सामाजिक क्यान्सरको रुपमा लागू पदार्थको प्रभाव विषयक निबन्ध लेखन प्रतियोगिताको बिजेतालाई पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने धादिङ आवासीय मा.विका पाविल श्रेष्ठलाइ ५ हजार, द्धितिय हुने एड्भान्स एकेडेमीका एलिना बाँनिया द्धितिय ३ हजार, तृतीय भएका नीलकण्ठ बालमन्दिर मा.वी ईशा थापा र सुनौलो भैरवी मा.वि.की सञ्जिवनी पोखरेललाई २ हजार प्रदान गरिएको छ ।

यस्तै पालिकाको आयोजनामा मिति आधारभूत तथा माध्यमिक विद्यालयहरुका लागि भएको लेखन म्याराथुन (Writing Marathon) प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुको विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी उच्च अड्ड प्राप्त गर्ने तथा बिजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

लेखन म्याराथुनमा बिजेता विद्यार्थीहरु

कार्यक्रमको तस्विरहरुको लागि तलको लिंक खोल्नुहोस्

https://www.facebook.com/share/p/16bYN18RVq/

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख, उपप्रमुख र ४ जिपिए ल्याउन सफल छात्रा

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ९ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ९ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    ९ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १0 घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १0 घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १0 घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    २ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution