Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ३, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ दिन अघि
२

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

१ दिन अघि
३

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

२ दिन अघि
४

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

३ दिन अघि
५

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

३ दिन अघि
६

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

३ दिन अघि
७

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

३ दिन अघि
८

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

५ दिन अघि
९

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

६ दिन अघि
१०

गलौँदीमा आज राति सडक बन्द हुने

६ दिन अघि
११

धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

६ दिन अघि
१२

बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित

६ दिन अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ हफ्ता अघि
२

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

३ हफ्ता अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

१ हफ्ता अघि
४

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

३ हफ्ता अघि
५

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

४ हफ्ता अघि
६

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

३ हफ्ता अघि
७

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

३ हफ्ता अघि
८

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
९

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
१०

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

२ हफ्ता अघि
११

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

३ हफ्ता अघि
१२

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

१ हफ्ता अघि

धादिङको हिरक पार्कमा वृक्षारोपण, मध्यपहाडी लोकमार्गको माइलस्टोन बनाउने लक्ष्य

  • बागमती कलम
  • ४७२ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ अषाढ २४, मंगलबार (१ साल अघि)
धादिङको हिरक पार्कमा वृक्षारोपण, मध्यपहाडी लोकमार्गको माइलस्टोन बनाउने लक्ष्य

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका–४ हिरक पार्कमा वृक्षारोपण गरिएको छ ।

मध्यपहाडी लोकमार्गको यात्राको क्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित शिलान्यास गर्नुभएको ऐतिहासिक महत्व बोकेको हिरक पार्कलाई व्यवस्थित गरि पूर्णता दिन वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार पार्क र आसपास क्षेत्रमा करिव चार हजार विरुवा रोपिएको छ ।

कपुर, असोक, ज्याक्रान्डा, कल्फी, सयपत्री, गोदावरी, असारे लगायत विभिन्न प्रजातिका फुलहरु सहित पार्कमा ३ सय विरुवा रोपिएको छ भने ४ सय ५० बाँस र ३ हजार अम्रीसो गरी करिव चार हजार विरुवा रोपिएको आचार्यले बताउनुभयो ।

सामुदायिक वन मार्फत स्टोर हाउस, कफी हाउस, पाले घर, टिकट घर, विश्राम स्थल बनाएर ऐतिहासिक १५ कोषलाइ समेटेर विकास गर्ने भन्दै उहाँले मध्यपहाडी लोकमार्गको माइलस्टोन बनाउने लक्ष्य रहेको बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले निर्माणाधिन पार्कलाई व्यवस्थित गर्दै पूर्णता दिने बताउनुभयो। आशा गरेअनुसार वजेट नपरे पनि पार्कको पुनर्निमार्णले पूर्णता पाउने उहाँको भनाई छ ।

प्रधानमन्त्रीलाई पनि यो पार्क उद्घाटन गर्ने रहर रहेको भन्दै त्रिपाठीले वजेट कहिँकतैबाट विनियोजन गरेर पूर्ण गर्ने बताउनुभयो।

हनुमान ढोका र गोर्खा तरबारको विचमा रहेको यो १५ कोष ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । होमस्टे, पर्यटकिय दृष्टिकोण लगायतका हिसावले विकास गरि यहाँका उत्पादनको बजारीकरण र आर्थिक पाटोमा यस पार्कले जोड्नेछ,त्रिपाठीले भन्नुभयो ।

त्यस्तै नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले हिरक पार्कको संरक्षणमा पालिकाले हेरालु राख्नेदेखि हरेक क्षेत्रमा सहयोग गर्ने बताउनुभएको छ ।

हिरक पार्क पर्यटकिय दृष्टिकोणसँगै पालिकाबासीको आयआर्जनसँग पनि जोडिएको स्थल हो । सोचे जस्तो वजेट ल्याउन नसक्दा पूर्णता दिन समस्या भएको छ’ उहाँले भन्नुभयो– ‘पार्कको व्यवस्थापन तथा निर्माण कार्य सम्पन्न गर्न आन्तरिक श्रोत नभएपनि यसको प्रवद्र्धन गर्न स्थानीय सरकार लाग्नेछ ।’

१५ कोष विशेषत पृथ्वी नारायण शाहको पालामा हनुमान ढोकामा फुलपाती भित्र्याउने समयमा लमजुङ, तनुँह, गोर्खाका मानिसहरु काठमाडौ आउँदा जाँदा बाटो थकाइ मार्ने तथा खाजा खाने स्थल रहेको स्थानीयहरुको भनाई छ ।

बागमती प्रदेश सरकार अन्तर्गत पर्यटन विकास आयोजना हेटौडाको २८ लाख र डिभिजन वन कार्यालय धादिङको १० लाख रुपैयाँ गरि कुल ३८ लाख लागतमा निर्माणाधिन हिरक पार्क अन्तिम चरणमा पुगेको छ ।

तारा खसेको ढुंगा, चौरीको खुर भेटिएको लगायतका ऐतिहासिक महत्व रहेको स्थल हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • Messenger_creation_0FA1FE37-A9D1-4093-93E3-FBD9ACF97112

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

  • IMG_20261017_175107

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

  • 1792141746447

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

  • bagbachhala

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

  • समाचार
  • १

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    १ दिन अघि

  • २

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    १ दिन अघि

  • ३

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    २ दिन अघि

  • ४

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    ३ दिन अघि

  • ५

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    ३ दिन अघि

  • ६

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    ३ दिन अघि

  • ७

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    ३ दिन अघि

  • ८

    किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
    ५ दिन अघि

  • ९

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ
    ६ दिन अघि

  • १०

    गलौँदीमा आज राति सडक बन्द हुने
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution