

धादिङ । धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारमा बिगमार्ट सञ्चालनमा आएको छ ।शनिवार एक समारोहका बीच बिगमार्टको उद्घाटन गरिएको छ।

१ सय २५ औं स्टोरका रुपमा गजुरी बजारमा सञ्चालनमा ल्याईएको बिगमार्टका ओपरेसन हेड रत्नमान महर्जनले जानकारी दिनुभयो ।
स्टोरले शुभारम्भको अवसरमा विभिन्न सामानहरूमा विशेष छुटको व्यवस्था गरेको महर्जनले बताउनुभयो ।
उहाँका अनुसार बिगमार्टको गजुरीको स्टोरमा १४ जना कर्मचारी कार्यरत रहने भने हाल देशभरका स्टोरमा करिब २ हजार ४ सय कर्मचारी कार्यरत छन् ।
कम्पनीले छिट्टै चितवनको मुग्लिङ बजारमा पनि स्टोर संचालनमा ल्याउने तयारी गरेको महर्जनले बताउनुभयो ।
तस्विर:विकास रौनियार





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |