

धादिङ । धादिङको निलकण्ठ नगरपालिका-६ भोर्लेस्थित आगे खोला तर्ने क्रममा एक जना युवक बेपत्ता भएका छन् ।
शनिबार साँझ खोला तर्ने क्रममा चितवनको कालिका नगरपालिका–३ घर भएका अन्दाजी २१ वर्षीय रबिन तामाङलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका तामाङको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सुनौलाबजारले जनाएको छ ।
तामाङ नीलकण्ठ-५ स्थित सडकमा काम गर्ने कामदार हुन् । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |