Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २८, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

१६ घण्टा अघि
२

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

१७ घण्टा अघि
३

आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

१ दिन अघि
४

भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

१ दिन अघि
५

धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

१ दिन अघि
६

गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

१ दिन अघि
७

वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक

१ दिन अघि
८

परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?

१ दिन अघि
९

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

२ दिन अघि
१०

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

३ दिन अघि
११

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

३ दिन अघि
१२

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

२ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ हफ्ता अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

४ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

४ हफ्ता अघि
११

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

५ दिन अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

  • बागमती कलम
  • ९८० पटक पढिएको
  • प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतबार (३ महिना अघि)
एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

धादिङ । नेकपा एमालेको ‘मिसन जागरण अभियान’ अन्तर्गत धादिङका १३ वटै पालिकामा केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।

आगामी निर्वाचनलाई लक्षित गरी सञ्चालन हुन लागेको यस अभियानका लागि एमालेले धादिङका स्थानीय तहहरूमा नेताहरूको कार्यविभाजन गरेको हो ।

अभियान अन्तर्गत धादिङको धुनिबेसी नगरपालिकामा, थाक्रे, गजुरी र सिद्धलेक गाउँपालिकामा भूमि त्रिपाठी, नीलकण्ठ नगरपालिकामा जानुका सिंखडा, गल्छी र बेनिघाट रोराङ गाउँपालिकामा डा. पुष्पराज कँडेललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै ज्वालामुखी र गंगाजमुना गाउँपालिकामा क्रान्ति बुर्लाकोटीलाई जिम्मेवारी दिइएको छ भने रुवी भ्याली र खनियाबास गाउँपालिकामा धनबहादुर घलेलाई जिम्मेवारी दिइएको छ ।

नेत्रावती डबजोङ गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा खेमप्रसाद लोहनीलाई जिम्मेवारी दिइएको छ ।

यो अभियानमार्फत नेताहरू सिधै जनस्तरमा पुग्ने पार्टीका विभाग प्रमुख निरज आचार्यले बताउनुभयो ।

‘जनतामा जाऔँ, जनताका कुरा सुनौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानमा नेताहरूले विगतको निर्वाचनमा भएको हारको समीक्षा गर्ने, कार्यकर्ताको निराशालाई चिर्ने र पार्टीको भावी नीतिबारे स्पष्ट पार्ने जिम्मेवारी पाएका छन् ।

यस पटक एमालेले परम्परागत प्रचार शैलीभन्दा फरक डिजिटल संगठन, ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ (भ्रम निवारण र धारणा व्यवस्थापन) मा विशेष जोड दिन कार्यकर्ताहरूलाई निर्देशित गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%५%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • gahana

    बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

  • Messenger_creation_3321B234-B287-4C2A-ACA4-D46DF9E07AFF

    किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

  • IMG_20260912_074829

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

  • badhi-rasuwa-

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

  • समाचार
  • १

    बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ
    १६ घण्टा अघि

  • २

    किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
    १७ घण्टा अघि

  • ३

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
    १ दिन अघि

  • ४

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित
    १ दिन अघि

  • ५

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित
    १ दिन अघि

  • ६

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते
    १ दिन अघि

  • ७

    वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक
    १ दिन अघि

  • ८

    परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?
    १ दिन अघि

  • ९

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    २ दिन अघि

  • १०

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution