Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र १८, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

५ घण्टा अघि
२

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ दिन अघि
३

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

१ दिन अघि
४

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

१ दिन अघि
५

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

१ दिन अघि
६

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

२ दिन अघि
७

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

२ दिन अघि
८

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

२ दिन अघि
९

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

३ दिन अघि
१०

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

५ दिन अघि
११

भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन

५ दिन अघि
१२

बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सूचारु

५ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

५ दिन अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

३ हफ्ता अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

१ हफ्ता अघि
१०

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

४ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

२ हफ्ता अघि
१२

अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

४ हफ्ता अघि

सिद्धलेक र गल्छीमा फानसेपको प्रभावः किसानको आम्दानी बढ्यो,पोषणमा सुधार

  • बागमती कलम
  • १८६ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार (२ महिना अघि)
सिद्धलेक र गल्छीमा फानसेपको प्रभावः किसानको आम्दानी बढ्यो,पोषणमा सुधार

धादिङ । धादिङको सिद्धलेक र गल्छी गाउँपालिकामा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) ले ग्रामीण समुदायमा सकारात्मक परिवर्तन ल्याएको छ।

आयोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रमहरूको मंगलबार विज्ञसहितको टोलीले स्थलगत अनुगमन गर्दै लाभग्राहीसँग प्रत्यक्ष अन्तरक्रिया गरेको थियो ।

फानसेप आयोजना क्लस्टर एकाइ गोरखा अन्तर्गत सञ्चालित कार्यक्रमहरूको अनुगमनका क्रममा कृषक समूह तथा पोषण समूहका सदस्यहरूसँग छलफल गरिएको थियो।

सहभागी किसानहरूले आयोजनाले आफ्नो जीवनस्तर सुधार्न र परम्परागत खेतीलाई व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

कुखुरा, बाख्रा तथा गाईभैँसी पालनमार्फत अहिले राम्रो आम्दानी हुन थालेको गल्छी गाउँपालिका–१ की कृषक गीता मगरले बताउनुभयो । आयोजनाको सहयोगपछि कृषि तथा पशुपालन व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज भएको उहाँको भनाइ छ।

यस्तै, सिद्धलेक गाउँपालिका–७ का राम गिरीले व्यावसायिक रूपमा उत्पादन गरिएको तरकारी संकलन केन्द्रमार्फत बिक्री गर्न पाउँदा बजारको समस्या कम भएको बताउनुभयो । उत्पादनको उचित व्यवस्थापन र बिक्रीका कारण किसानको आम्दानीमा वृद्धि भएको उहाँको अनुभव छ।

पोषण सुरक्षासम्बन्धी कार्यक्रमले पनि समुदायमा सकारात्मक प्रभाव पारेको देखिएको छ। सिद्धलेक गाउँपालिका–६ समिटारकी इन्दिरा पुलामी मगरले ‘हरेक बार खाना चार’ अभियान तथा पोषण सुरक्षासम्बन्धी गतिविधिका कारण बालबालिकाको पोषण अवस्था र पठनसीपमा सुधार आएको बताउनुभयो ।

फानसेप आयोजना क्लस्टर एकाइ गोरखाका प्रमुख होमनाथ लम्सालले ग्रामीण समुदायको आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । पोषण पाठशाला तथा घरबारी पोषण बगैँचा कार्यक्रमले विशेषगरी महिला र बालबालिकाको स्वास्थ्य सुधारमा योगदान पुर्‍याइरहेको उहाँको भनाई थियो ।

कृषि अधिकृत संयम पण्डितले पोषणसम्बन्धी कार्यक्रमबाट समुदायमा स्वास्थ्य सचेतना बढेको जानकारी दिनुभयो । त्यस्तै कृषि अधिकृत बलदेवसिंह महरका अनुसार व्यावसायिक बाख्रापालन, कुखुरापालन तथा दुग्ध उत्पादनमार्फत ग्रामीण महिलाहरूले प्रत्यक्ष आम्दानी गर्न थालेका छन्।

स्थानीयवासीका अनुसार आयोजना सुरु भएयता समुदायमा उल्लेखनीय परिवर्तन देखिएको छ। परम्परागत खेतीपातीमा सीमित रहेका महिलाहरू अहिले आधुनिक र व्यावसायिक कृषिमा सक्रिय बन्न थालेका छन् भने कृषि उत्पादन, आम्दानी र पोषण अवस्थासमेत सुधार हुँदै गएको छ।

अनुगमन टोलीमा कृषि, पशुपालन तथा पोषण क्षेत्रका विज्ञसहित फिल्ड प्राविधिकहरूको सहभागिता रहेको थियो। टोली गाउँमा पुग्दा समूहमा आबद्ध महिलाहरूले स्वागत गरेका थिए।

नेपाल सरकार र आइ.डि.ए बिच २०८० मंसिर १५ गते सम्झौता भएको परियोजना धादिङको सिद्धलेक र गल्छी गाउँपालिका तथा गोरखाको आरुघाट र सहिदलखन गाउँपालिकाको गरी ३४ वटा वडामा सञ्चालन रहेको छ ।

यसको दातृ संस्था जिएएफएसपी, आयोजनाको कुल बजेट २२ मिलियन अमेरिकि डलर, आयोजनाको अवधी ३.५ बर्ष (२०८० मंसिर देखी २०८४ असार) सम्म र कार्यान्वयन गर्ने निकाय कृषि, वन तथा पर्यावरण मन्त्रालय रहेको छ ।

आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने कृषक ५० हजार जसमा ६५ प्रतिशत महिला र गोरखा क्लष्टर अन्तरगत १२ हजार ५०० रहेको छ ।

जलवायु समानुकुलनतामा सुधार ल्याई, कृषि उत्पादकत्वमा वृद्धि तथा आयोजना क्षेत्रका लक्षित साना कृषक समुदायको पोषण अवस्थामा सुधार ल्याउने लक्ष्य सहित सञ्चालनमा रहेको परियोजनाको उद्धेश्य कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी खाद्य सुरक्षामा सहयोग गर्ने, जलवायु तथा पोषण मैत्री कृषि प्रविधिहरुको अनुसरण र प्रसार गर्ने, साना कृषकहरुको आयआर्यजन र विविधिकरण प्रबर्द्धन गरी बजारमा पहुँच बढाउने सुनौला हजार दिनका आमाहरु तथा ६-२४ महिना सम्मका बच्चाहरुको पोषण स्थितिमा सुधार ल्याउने, कृषकहरुको क्षमता अभिवृद्धि गर्ने, उत्पादन समुह तथा सहकारीको संस्थागत विकास तथा सवलिकरण गर्ने रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • IMG_20260902_235313

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

  • IMG-20260901-WA0016

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

  • received_1717083742912399

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

  • IMG-20260901-WA0010

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

  • समाचार
  • १

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन
    ५ घण्टा अघि

  • २

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    १ दिन अघि

  • ३

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    १ दिन अघि

  • ४

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    १ दिन अघि

  • ५

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    १ दिन अघि

  • ६

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    २ दिन अघि

  • ७

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    २ दिन अघि

  • ८

    महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन
    २ दिन अघि

  • ९

    कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प
    ३ दिन अघि

  • १०

    धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution