Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक २, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

२0 घण्टा अघि
२

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

१ दिन अघि
३

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

२ दिन अघि
४

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

३ दिन अघि
५

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

३ दिन अघि
६

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

३ दिन अघि
७

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

३ दिन अघि
८

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

५ दिन अघि
९

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

६ दिन अघि
१०

गलौँदीमा आज राति सडक बन्द हुने

६ दिन अघि
११

धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

६ दिन अघि
१२

बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित

६ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

१ महिना अघि
२

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ हफ्ता अघि
३

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

३ हफ्ता अघि
४

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

१ हफ्ता अघि
५

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

३ हफ्ता अघि
६

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

४ हफ्ता अघि
७

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

३ हफ्ता अघि
८

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

३ हफ्ता अघि
९

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
१०

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
११

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

२ हफ्ता अघि
१२

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

३ हफ्ता अघि

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति अगाडि 

  • बागमती कलम
  • १४५ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १८, बिहिबार (३ महिना अघि)
लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति अगाडि 

काठमाडौं। नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश श्रेष्ठ र प्रकृति बस्नेत शीर्ष स्थानमा छन्।

लिटिल एञ्जल्स स्कूलको स्पोर्ट्स गतिविधि अन्तर्गत चौथो संस्करणको प्रतियोगितामा सहभागी २११ जना विद्यार्थी बिच छात्रतर्फ रनिशले सबै प्रतिद्वन्द्वीलाई पराजित गर्दै ५ अंकका साथ शीर्ष स्थान कब्जा गरेका छन्।

प्रतिस्पर्धामा समान ५ अंक जोडेका हृदय श्रेष्ठ ‘माकजु’ र प्रलेश महर्जन अपराजित रहँदै संयुक्त रुपमा अग्रता कायम गर्न सफल भएका छन्।

कूल ९ चरणको स्पर्धा मध्ये पहिलो दिन धर्मेश श्रेष्ठ, अभिनव पाण्डे, विश्वास गुरुङ ४.५ अंक सहित संयुक्त दोस्रो स्थानमा रहेका छन्।

बौद्धिक बुद्धिचाल खेलमा समान ४.५ अंक प्राप्त गर्दै अमूल्य श्रेष्ठ, आराध्य श्रेष्ठ, लियोनल मेस्सी राई, सुहङ्गेम लिम्बू, प्रिन्स पाण्डे, उनेश मग्राति, त्रियान बञ्जाडे, इभान भुषाल, आर्यन झा, अस्मयु कँडेल, श्रेयस धँजु श्रेष्ठ, अधिराज बहादुर सिंह, सिभिल रावत, क्रिश्चल लम्साल, राज अधिकारी र सारांश श्रेष्ठ संयुक्त तेस्रो स्थानमा छन्।

यसैगरी छात्रातर्फ प्रकृति बस्नेत सँगै समान पूर्ण ५ अंक बनाएका अभिव्यक्ति तामाङ संयुक्त शीर्ष स्थानमा छन्।

यीनिहरुलाई पछ्याउदै श्रेया लामा ४.५ अंक जोडेर एकल दोस्रो स्थानमा उभिएका छन्।

युश्रा ताम्राकार सहित ४ अंक बोकेर कडा प्रतिस्पर्धामा सुम्निमा राई, आश्ना प्रधान, लूनिभा: श्रेष्ठ, आकांक्षा थापा, दिया चापागाईं संयुक्त तेस्रो स्थानमा छन् भने ऋतिशी ओझा र गरिमा केसि समान ३.५ अंकमा सम्भावना ज्युँदो राखेका छन्।

लिटिल एञ्जल्स स्कुल डे बोर्डिङका प्रधानाध्यापक सरोज्ना राईले निरन्तर चौथो संस्करण बुद्धिचाल प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरुमा तार्किक तथा विश्लेषणात्मक सोचको विकास, एकाग्रता र स्मरणशक्तिमा वृद्धि, समस्याको सहज समाधान र सहि निर्णय लिने अद्वितीय क्षमता वृद्धि भएको बताउनुभयो।

सरोज्ना राईले धैर्यता, अनुशासन, दिर्घकालिन योजना बनाउने बानीले मस्टिष्कलाई सक्रिय बनाई गणित र पठन सीप जस्ता शैक्षिक क्षमतामा सकारात्मक प्रभाव स्पष्ट देखिएको बताउनुभयो।

उहाँले कार्यक्रमको सफलता संयोजक विनोय कुमाइ, शिक्षिका राजश्री श्रेष्ठ, सिमा खड्कामा निहित रहेकोले बधाई ज्ञापन गरेका छन्।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, प्रवक्ता राजु ताम्राकार, प्रमुख निर्णायक एफए सोराज ताम्राकार, एफए हरिकृष्ण श्रेष्ठ, एनए असुन राजकर्णीकार समेतको उपस्थितिमा सञ्चालन प्रतिस्पर्धा शुक्रबार सम्पन्न हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Messenger_creation_0FA1FE37-A9D1-4093-93E3-FBD9ACF97112

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

  • IMG_20261017_175107

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

  • 1792141746447

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

  • bagbachhala

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

  • समाचार
  • १

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    २0 घण्टा अघि

  • २

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    १ दिन अघि

  • ३

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    २ दिन अघि

  • ४

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    ३ दिन अघि

  • ५

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    ३ दिन अघि

  • ६

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    ३ दिन अघि

  • ७

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    ३ दिन अघि

  • ८

    किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
    ५ दिन अघि

  • ९

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ
    ६ दिन अघि

  • १०

    गलौँदीमा आज राति सडक बन्द हुने
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution