Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण २०, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

६ घण्टा अघि
२

अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

६ घण्टा अघि
३

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

२ दिन अघि
४

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

२ दिन अघि
५

मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने

२ दिन अघि
६

पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?

२ दिन अघि
७

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

३ दिन अघि
८

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

३ दिन अघि
९

तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)

३ दिन अघि
१०

योजना कार्यान्वयन सम्बन्धी छलफल:धादिङका पूर्वाधार योजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धता

४ दिन अघि
११

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

४ दिन अघि
१२

धादिङमा घरेलु हिंसाका ७५ उजुरी

५ दिन अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

१ हफ्ता अघि
२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ हफ्ता अघि
३

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ हफ्ता अघि
४

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

३ दिन अघि
५

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

३ दिन अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

१ हफ्ता अघि
७

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

४ हफ्ता अघि
८

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

२ हफ्ता अघि
९

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

१ हफ्ता अघि
१०

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

१ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

३ हफ्ता अघि
१२

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

४ दिन अघि

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

  • Default Profile
  • बागमती कलम
  • ४३ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार (६ घण्टा अघि)
मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

धादिङ। धादिङको नेत्रावती डबजोङ गाउँपालिका-१ थला गाउँका मिर्गौला रोगी धनबहादुर तामाङ (धनलुङ) को उपचारका लागि संकलन गरिएको ७ लाख ४६ हजार ८ सय १५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ।

दुवै मिर्गौला फेल भएपछि हाल घाँटीमा क्यानुला (लाइन) राखेर नियमित डायलाइसिस गराइरहेका तामाङको स्वास्थ्य अवस्था जटिल रहेकाले चिकित्सकको सल्लाहअनुसार तत्काल मिर्गौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) गर्ने तयारी भइरहेको छ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन नेत्रावती डबजोङ गाउँपालिका-१ वडा कार्यालयको नेतृत्व तथा थला गाउँ सेवा समाजको सहकार्यमा सामाजिक सञ्जालमार्फत सहयोग अभियान सञ्चालन गरिएको थियो।

थला गाउँ सेवा समाजका अध्यक्ष पूर्णबहादुर घलेको एनआईएमबी बैंकको क्यूआर कोडमार्फत देश तथा विदेशमा रहेका नेपालीहरूबाट ७ लाख ४६ हजार ८ सय १५ रुपैयाँ संकलन भएको वडाध्यक्ष ठाकुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, “देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ र सहयोगबाट करिब साढे सात लाख रुपैयाँ संकलन भएको हो। सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। यो सहयोगले धनबहादुरको उपचारमा ठूलो टेवा पुग्ने र उहाँले नयाँ जीवन पाउने विश्वास लिएका छौँ। आवश्यक थप रकम जुटाउन पनि प्रयास जारी रहनेछ।”

वडाध्यक्ष गुरुङका अनुसार धनबहादुरका लागि आफन्तबाट मिर्गौला दान गर्ने प्रक्रिया पूरा भइसकेको छ भने छिट्टै प्रत्यारोपण गर्ने तयारी भइरहेको छ। नेत्रावती डबजोङ गाउँपालिकाले पनि स्थानीय सरकारका तर्फबाट आर्थिक सहयोग गर्दै आएको जनाएको छ।

उपचारका लागि अझै ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न इच्छुक सबैलाई मानवीय सहयोगमा हातेमालो गर्न वडाध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • anjali-chhepang

    अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

  • kagatinews-sidalek

    सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

  • maidi-sadak

    मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

  • barsa

    मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने

  • समाचार
  • १

    मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग
    ६ घण्टा अघि

  • २

    अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली
    ६ घण्टा अघि

  • ३

    सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….
    २ दिन अघि

  • ४

    मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती
    २ दिन अघि

  • ५

    मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने
    २ दिन अघि

  • ६

    पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?
    २ दिन अघि

  • ७

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ
    ३ दिन अघि

  • ८

    त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार
    ३ दिन अघि

  • ९

    तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)
    ३ दिन अघि

  • १०

    योजना कार्यान्वयन सम्बन्धी छलफल:धादिङका पूर्वाधार योजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धता
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution