

काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझेका छन्।
प्राधिकरणका अनुसार १३ हजार ३९१ जनाको उद्धार भएको छ । उनीहरुमध्ये ३ हजार ६५२ जना होल्डिङ सेन्टरमा छन् । ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको काम भैरहेको प्राधिकरणले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |