Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २९, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

५ घण्टा अघि
२

धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

१ दिन अघि
३

बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

१ दिन अघि
४

कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

१ दिन अघि
५

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

२ दिन अघि
६

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

२ दिन अघि
७

आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

२ दिन अघि
८

भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

२ दिन अघि
९

धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

३ दिन अघि
१०

गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

३ दिन अघि
११

वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक

३ दिन अघि
१२

परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

२ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ हफ्ता अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

१ महिना अघि
१०

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ हफ्ता अघि
११

९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

३ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

  • Default Profile
  • बागमती कलम
  • ३२ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार (५ घण्टा अघि)
कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक सञ्चालनका लागि नयाँ ट्रयाक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु गरिएको छ।

भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले तटीय क्षेत्रमा कटान गर्दा सडक भासिएपछि कृष्णभीरमा यातायात आवागमन ठप्प भएको थियो ।

सडक अवरुद्ध भएको १५ दिनमा नयाँ ट्रयाक तयार पारिएपछि अहिले सवारी सञ्चालनलाई सहज बनाउने गरी थप पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।

सडकलाई असोज १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीसहित काम तीव्र पारिएको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो।

सडकको दिगोपन र सुरक्षित आवागमनका लागि पानीको निकास व्यवस्थित गर्न नाली निर्माण तथा सडकमा सवारीसाधन सहज रूपमा गुडाउन ग्राभेलिङको काम भइरहेको उहाँले बताउनुभयो ।

बाढीका कारण करिब एक सय मिटर सडक भासिएपछि अवरुद्ध खण्डलाई जोड्न करिब तीन सय मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ ।

सडक विभाग तथा प्राविधिक टोलीको अध्ययनअनुसार भासिएको सडकलाई बाइपास गर्ने गरी भिरतर्फको करिब ३० मिटर उचाइबाट चट्टान काटेर नयाँ मार्ग निर्माण गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG_8236

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

  • IMG_8146

    बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

  • IMG_20260913_182726

    कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

  • gahana

    बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

  • समाचार
  • १

    कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी
    ५ घण्टा अघि

  • २

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै
    १ दिन अघि

  • ३

    बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा
    १ दिन अघि

  • ४

    कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन
    १ दिन अघि

  • ५

    बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ
    २ दिन अघि

  • ६

    किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
    २ दिन अघि

  • ७

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
    २ दिन अघि

  • ८

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित
    २ दिन अघि

  • ९

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित
    ३ दिन अघि

  • १०

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution