Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन २, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दुई महिनामा सरकारकाे आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै

२२ घण्टा अघि
२

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

२२ घण्टा अघि
३

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

२३ घण्टा अघि
४

गजुरीका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

१ दिन अघि
५

कृष्णभीरको सडकमा भोलीदेखि यातायात संचालन हुने

१ दिन अघि
६

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

३ दिन अघि
७

धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

४ दिन अघि
८

बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

४ दिन अघि
९

कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

४ दिन अघि
१०

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

५ दिन अघि
११

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

५ दिन अघि
१२

आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

६ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

३ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

३ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

२ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

२ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

३ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

४ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ हफ्ता अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

३ हफ्ता अघि
९

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

२३ घण्टा अघि
१०

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ हफ्ता अघि
११

९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

१ महिना अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

३ हफ्ता अघि

गजुरीका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

  • Default Profile
  • बागमती कलम
  • ५१ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन १, बिहिबार (१ दिन अघि)
गजुरीका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

धादिङ । भाद्र १० गते आएको बाढीबाट प्रभावित गजुरी गाउँपालिकाका ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था KRIN को सहयोग तथा एकीकृत सामुदायिक विकास अभियान–ICDC, Nepal को सहजीकरणमा बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक विभिन्न सामग्री वितरण गरिएको हो।

राहतस्वरूप प्रत्येक परिवारलाई २५ केजी चामलका साथै नुन, तेल, दाल, चिनी र मसला लगायतका खाद्य सामग्री प्रदान गरिएको थियो। त्यसैगरी, प्रत्येक परिवारलाई एक सेट बेड आइटमका सम्पूर्ण सामग्री, आपत्कालीन प्रयोगका लागि लाइट तथा लामखुट्टे नियन्त्रणका लागि इलेक्ट्रिक ब्याट समेत वितरण गरिएको छ।

कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, KRIN तथा एकीकृत सामुदायिक विकास अभियान–ICDC, Nepal का प्रतिनिधि, स्वयंसेवक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

एकीकृत सामुदायिक विकास अभियान–ICDC, Nepal का अध्यक्ष गोपाल लम्सालले विपद्को समयमा प्रभावित समुदायलाई तत्काल सहयोग पुर्‍याउने कार्य संस्थाको निरन्तर प्राथमिकतामा रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “एकीकृत सामुदायिक विकास अभियान–ICDC, Nepal ले स्थापना कालदेखि नै विपद्, संकट तथा आपत्कालीन अवस्थामा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ। यसपटक पनि KRIN को सहयोगमा गजुरीका बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, बेड सामग्री, आपत्कालीन लाइट र लामखुट्टे नियन्त्रणका सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको छ। विपद्को समयमा प्रभावित नागरिकलाई सकेसम्म छिटो राहत पुर्‍याउनु हाम्रो मानवीय जिम्मेवारी हो।”

राहत सामग्री प्राप्त गरेपछि स्थानीय सीता तामाङले बाढीबाट घरमा रहेका खाद्यान्न तथा दैनिक प्रयोगका सामग्रीमा क्षति पुगेको अवस्थामा प्राप्त राहतले ठूलो सहयोग पुगेको बताउनुभयो।

उहाँले भन्नुभयो, “बाढी आएपछि घरमा भएको धेरै सामान बिग्रियो। यस्तो अवस्थामा चामल, दाल, तेललगायत खाद्यान्नसँगै ओढ्ने–ओछ्याउने सामान र लाइट पनि पाउँदा निकै खुसी लागेको छ। सहयोग गर्ने संस्था र सहजीकरण गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।”

अध्यक्ष लम्सालले राहत वितरणसँगै विपद्बाट प्रभावित परिवारको पुनःस्थापना र दीर्घकालीन आवश्यकतामा समेत सहकार्य र सहयोग निरन्तर हुनुपर्ने बताउनुभयो।

उहाँले विपद्को समयमा स्थानीय तह, सहयोगी संस्था र समुदायबीचको सहकार्यले प्रभावित परिवारलाई छिटो राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

बाढीका कारण प्रभावित परिवारलाई तत्कालको आवश्यकता पूरा गर्न राहत सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • kharcha-sarkar

    दुई महिनामा सरकारकाे आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै

  • urmila thapaliya

    फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

  • 1789640595064

    नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

  • IMG_20260913_182726

    कृष्णभीरको सडकमा भोलीदेखि यातायात संचालन हुने

  • समाचार
  • १

    दुई महिनामा सरकारकाे आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै
    २२ घण्टा अघि

  • २

    फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न
    २२ घण्टा अघि

  • ३

    नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका
    २३ घण्टा अघि

  • ४

    गजुरीका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण
    १ दिन अघि

  • ५

    कृष्णभीरको सडकमा भोलीदेखि यातायात संचालन हुने
    १ दिन अघि

  • ६

    कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी
    ३ दिन अघि

  • ७

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै
    ४ दिन अघि

  • ८

    बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा
    ४ दिन अघि

  • ९

    कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन
    ४ दिन अघि

  • १०

    बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution