Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन ९, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

४ घण्टा अघि
२

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

५ घण्टा अघि
३

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

१८ घण्टा अघि
४

दोस्रो सिद्धलेक अध्यक्ष कप असोज २५ देखि,विजेताले एक लाख रुपैयाँ पाउने

१९ घण्टा अघि
५

भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्ग राति बन्द हुने

२२ घण्टा अघि
६

नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब

१ दिन अघि
७

फेरि बढ्यो अण्डाको मूल्य

१ दिन अघि
८

धादिङको ज्यामिरेघाटमा पहिरो खस्यो,पृथ्वी राजमार्ग अवरुद्ध

१ दिन अघि
९

विदुर-बेत्रावती सडक खुल्न अझै केही दिन,दशैँअघि स्याफ्रुबेँसी जोड्ने लक्ष्य

२ दिन अघि
१०

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

२ दिन अघि
११

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)

२ दिन अघि
१२

बाढीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको ९ बुँदे माग,पुलदेखि बैंक कर्जासम्म

२ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

६ दिन अघि
२

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

४ हफ्ता अघि
३

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ हफ्ता अघि
६

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

४ हफ्ता अघि
७

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

१ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२ हफ्ता अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

४ हफ्ता अघि
१०

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

२ हफ्ता अघि
११

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

४ हफ्ता अघि
१२

‘रसुवा बाढी : धादिङका १३४ जना अझै सम्पर्कविहीन’,कुन पालिकाका कति ?

४ हफ्ता अघि

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

  • Default Profile
  • बागमती कलम
  • ३३ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार (५ घण्टा अघि)
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

धादिङ । धादिङमा निरन्तर वर्षासँगै पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको हो।

मौसममा आएको परिवर्तनका कारण धादिङ जिल्ला तथा आसपासका क्षेत्रमा विगत दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ।

वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको प्रशासनले जनाएको छ।

मौसम विज्ञान विभागले आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको सूचना जारी गरेकाले थप विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि आवागमन रोकिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा जारी सूचनामा उल्लेख छ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई राजमार्गमा आवागमन नगर्न आग्रह गरेको छ।

साथै आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि सम्बन्धित निकायका सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्पर्क नम्बरहरू :
-नेपाल प्रहरी हटलाइन : १००
-सशस्त्र प्रहरी बल नेपाल : १११४
-जिल्ला आपतकालीन सञ्चालन केन्द्र (DEOC) : १२३४ / ०१०–५२१४६४
-जिल्ला प्रहरी कार्यालय, धादिङ (सूचना अधिकारी) : ९८५१२२९८६०
-जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङ : ९८५१३२२५६४
-सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस, आदमघाट : ९८५१२७२७८३

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • FB_IMG_1790300789598

    काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

  • congress-siddhalek-bhatta

    नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

  • football-bajogara-sidhalek

    दोस्रो सिद्धलेक अध्यक्ष कप असोज २५ देखि,विजेताले एक लाख रुपैयाँ पाउने

  • prithivi-highway

    भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्ग राति बन्द हुने

  • समाचार
  • १

    काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो
    ४ घण्टा अघि

  • २

    पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
    ५ घण्टा अघि

  • ३

    नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट
    १८ घण्टा अघि

  • ४

    दोस्रो सिद्धलेक अध्यक्ष कप असोज २५ देखि,विजेताले एक लाख रुपैयाँ पाउने
    १९ घण्टा अघि

  • ५

    भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्ग राति बन्द हुने
    २२ घण्टा अघि

  • ६

    नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
    १ दिन अघि

  • ७

    फेरि बढ्यो अण्डाको मूल्य
    १ दिन अघि

  • ८

    धादिङको ज्यामिरेघाटमा पहिरो खस्यो,पृथ्वी राजमार्ग अवरुद्ध
    १ दिन अघि

  • ९

    विदुर-बेत्रावती सडक खुल्न अझै केही दिन,दशैँअघि स्याफ्रुबेँसी जोड्ने लक्ष्य
    २ दिन अघि

  • १०

    धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution