Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

३ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१५ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१५ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१६ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१६ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१६ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१६ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

श्रीमानले गरे श्रीमतीको हत्या

३ घण्टा अघि

सिद्धलेकमा एकीकृत समाजवादीको दोहोरो भूमिका : गठबन्धनमा अविश्वास बढ्दै

  • बागमती कलम
  • ९३४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (३ साल अघि)
सिद्धलेकमा एकीकृत समाजवादीको दोहोरो भूमिका : गठबन्धनमा अविश्वास बढ्दै

धादिङ,०१ मंसिर ।
चुनाव प्रचार प्रसारका लागि सिद्धलेकको गाउँ गाउँमा पुगेर नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष एवम धादिङ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डेले एमालेलाई भोट नदिन सार्वजनिक उर्दि जारी गरेका छन । पाण्डेसंगै सोही पार्टीका केन्द्रिय अनुशासन आयोगका सदस्य कृष्णप्रसाद अर्यालले पनि एमालेलाई भोट नहाल्न भाषण मार्फत आव्हान गरेका छन् ।

एमालेलाई भोट नदिन सार्वजनिक अपलि गर्ने तिनै अर्यालले स्थानीय चुनाव सकिएको महिना दिन पनि नवित्दै गठवन्धन दललाई धोका दिएर विपक्षी एमालेसंग लिखित सहमती गरी पाँच बर्ष एस र एमाले सहकार्य गर्ने सम्झौता गरेको माइन्युट बाहिर आएको छ । गत स्थानीय निर्वाचनमा एमाले बिरुद्ध गठवन्धन बनाएर सिद्धलेक गाउँपालिकामा चुनाव जितेको काँग्रेस र नेकपा एकीकृत समाजवादी बिच चुनावी परिणाम आएको महिना दिन नवित्दै बढेको अविश्वास अझै घट्न सकेको छैन ।

गठवन्धन भित्रको एक दल नेकपा एकीकृत समाजवादीले काँग्रेसलाई छाडेर एमालेसंग सहकार्य गर्ने लिखित सम्झौता गरेका कारण गठवन्धन भित्र एकले अर्कोलाई विश्वास गर्न नसक्ने अवस्था बनेको हो । गत स्थानीय निर्वाचनमा गठवन्धनबाट अध्यक्षमा नेपाली काँग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा एकीकृत समाजवादीकी सविता अर्याल विजयी भएका थिए ।

सात वटा वडा रहेको सिद्धलेकमा स्थानीय चुनावमा अध्यक्ष सहित २ वडा अध्यक्ष नेपाली काँग्रेसबाट, समाजवादीबाट उपाध्यक्ष र माओवादीबाट २ वडा अध्यक्ष गठवन्धनले जितेको थियो भने ३ वडा अध्यक्ष एमालेले जितेको थियो।पालिकाको अध्यक्ष र उपाध्यक्षमा गठवन्धन जितेपनि कार्यपालिकामा स्पष्ट बहुमत हुन नसकेपछि समाजवादीले एमालेसंग मिलेर अघि बढ्न प्रस्ताव ल्यायो ।

भर्खरै चुनाव हारेको एमालेले तत्काल यो प्रस्ताव स्विकारेन । समाजवादी पक्षको पटक पटकको आग्रह,छलफलपछि एमालेले समाजवादीको प्रस्तावलाई स्विकार गरेपछि दुई दलबिच लिखित सहमती भयो । अबको पाँच बर्ष एमाले र एकीकृत समाजवादी मिलेर गाउँपालिका सञ्चालन गर्ने भनेर।

पालिकामा बहुमत कार्यपालिका सदस्य पु¥याउन आतुर देखिएको समाजवादीले २०७९ साल जेठ १५ गते एमालेसंग लिखित सम्झौता ग¥यो । सिद्धलेक गाउँपालिकाको कार्यपालिका चुनावमा तालमेल गर्ने बिषयमा भएको सो सहमतीले गठवन्धन भित्र खैला बैला मच्चियो । काँग्रेसले समाजवादीको नियतमा धोका भएको निष्कर्ष निकाल्यो । सहमती अनुसार जेठ १८ गते भएको निर्वाचनमा एमाले र समाजवादीले कार्यपालिकाको ६ जना सदस्य मध्ये ३/३ जना भागबण्डा गर्दै उपाध्यक्ष सविता अर्यालको पक्षमा बहुमत बनाएका थिए ।

गएको जेठ १५ गते एमाले र समाजवादी बिच लिखित सम्झौता भयो । जस्मा समाजवादीको तर्फबाट केन्द्रिय अनुशासन आयोग सदस्य कृष्णप्रसाद अर्याल, वागमती प्रदेश कमिटीका सदस्य खुनराज थापा, सिद्धलेक गाउँपालिकाका इन्चार्ज सिताराम दुवाडी, गाउँपालिका अध्यक्ष इश्वरी अर्यालले हस्ताक्षर गरेका थिए ।

एमाले जिल्ला कमिटी सदस्य प्रेमनाथ सिलवालको अध्यक्षतामा भएको सम्झौतामा एमालेका सिलवालका साथै जिल्ला कमिटी सचिवालय सदस्य रंग थपलिया,जिल्ला कमिटी सदस्य एवम लेखा आयोग अध्यक्ष डिल्ली पाठक, जिल्ला कमिटी सदस्य टिकाप्रसाद थपलिया र वेदनिधि पाठकले हस्ताक्षर गरेर दुई दल पाँच बर्ष सम्म मिलेर जाने सहमती गरेका थिए ।

गाउँ कार्यपालिकाको निर्वाचनमा एमालेसंग मिलेर आफ्नो पक्षमा बहुमत पु¥याएको समाजवादीले आसन्न निर्वाचनमा सिद्धलेक गाउँपालिकामा कृयाशिल सत्ता गठवन्धन पक्षधरदलहरु नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, र नेकपा माओवादी केन्द्र संग अर्को लिखित सम्झौता गर्न पुगेको छ । ६ महिना अघि एमालेसंग लिखित सहमती गरेर कार्यपालिकामा बहुमत जुटाएको समाजवादीले दोहोरो चरित्र देखाएको भन्दै तिव्र आलोचना भएको छ ।

यस क्षेत्रबाट गठवन्धनले नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रतिनिधि सभामा र माओवादीका जिल्ला इन्चार्ज शालिकराम जमकट्टेललाई प्रदेश सभामा उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट एमालेका जिल्ला अध्यक्ष भूमी त्रिपाठीमा प्रतिनिधि सभामा र इन्जिनियर गजेन्द्र थपलिया प्रदेश सभामा उम्मेदवार बनेका छन् । एसले आफ्नै गठवन्धनलाई दिएको धोखाका कारण अहिले उनिहरु संग माओवादी र काँग्रेस शंसकिंत हुन पुगेका छन्।

नेकपा एस पक्षधरको दोहोरो चरित्रका कारण सत्ता गठवन्धन भित्र अविश्वास मात्रै बढाएको छैन, एसको चरित्रमाथि शंका उत्पन्न गराएको छ । कार्यपालिका चुनावमा आंफुलाई धोका दिएको भन्दै काँग्रेसले समाजवादीलाई विरोध गर्न नछाडेपछि राजेन्द्र, पाण्डे, शालिकराम जमकट्टेल, कृष्ण अर्याल र काँग्रेसका जिल्ला तथा स्थानीय तहका नेता बसेर अर्को तमसुक बनाई लिखित सहमती जनाएका छन् ।

कात्तिक २४ गते काँग्रेस सिद्धलेकका सभापति रामशरण गिरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पराज थपलिया, एकीकृत समाजवादीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले हस्ताक्षर गरेको संयुक्त बिज्ञप्तिले सिद्धलेकमा एकीकृत समाजवादीको दोहोरो चरित्र मात्रै उदागों बनाएको छैन, उनिहरुको राजनैतिक वेइमानीको कपाली तमसुक बाहिर आएको नेकपा एमालेका नेता प्रेमनाथ सिलवाल बताउनुहुन्छ ।– यो समाचार धादिङ न्यूजबाट साभार गरिएको हो ।

२०७९ साल जेठ १५ गते एकीकृत समाजवादीले एमालेसंग गरेको लिखित सम्झौता

No description available.

No description available.

गबन्धनसँग गरेको सम्झौता

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १५ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १६ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १६ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १६ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १६ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution