

संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लेबनानमा खटिएका एक जना नेपाली सैनिकको ज्यान गएको छ ।
लेबनानमा तैनाथ पुरानो गोरख गणको ६४ औँ डफ्फामा कार्यरत सिपाही दोलखाका सुवास थापाको ज्यान गएको नेपाली सेनाले जनाएको छ । उनले आफैँले बोकेको हतियारबाट गोली लागेको थियो ।
घाइते भएका थापाको उपचारकै क्रममा ज्यान गएको हो । उनको शव नेपाल ल्याउन पहल भइरहेको छ ।-ujyalo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |