धादिङ, १ कात्तिक।
धादिङको क्षेत्र नम्बर १ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेलाई विजय गराउन निर्वाचन परिचालन कमिटि गठन गरिएको छ।
प्रनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिको संयोजकमा एमाले केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल र सहसंयोजकमा ध्रुब शर्मा रुपाखेती र सचिवमा नरेश खतिवडा रहेका छन् । क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिमा १० हजार ५१ जना रहेका छन् ।
यसैगरि प्रदेशसभा १ को क मा इन्द्रकुमार तामाङ संयोजक, सह–संयोजकमा कुमार वैरागी,सचिवमा शिव भण्डारी रहेका छन् भने ५ हजार २६ सदस्यीय रहेका छन् ।
१ को ख मा लक्ष्मण शर्मा संयोजक, सह–संयोजकमा देव प्रसाद त्रिपाठी,सचिवमा राजेन्द्र बिक्रम बस्नेत र ५ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |