धादिङ,१५ कात्तिक।
नेकपा एमालेका संघिय सांसदका उम्मेदवार भुमि त्रिपाठीले जनताका लागि एमाले चाहिने र एमालेले जनताको लागी काम गर्ने बताउनुभएको छ ।
चुनावी अभियान अन्तर्गत आज मंगलबार धादिङको थाक्रे गाउँपालिका–१ भुमेस्थानमा कार्यकर्तालाई सम्बोधन गर्दै त्रिपाठीले सो कुरा बताउनुभएको हो ।
उहाँले उक्त क्षेत्रमा गाँजा पर्यटन मार्ग प्रवद्र्धन र यसलाई व्यवस्थित बनाएर लेक क्षेत्रको पर्यटन विकास गरी आर्थिक आम्दानी बढाउन लागि पर्ने बताउनुभयो । उहाँले समृद्धिको सपना पुरा गर्न एमालेका उम्मेदवारलाई मत दिन मतदातालाई अनुरोध गर्नुभयोे ।
कार्यक्रममा क्षेत्र नं १ क का प्रदेश सासद उम्मेदवार रमेश आचार्य, एमाले बागमती प्रदेश कमिटिका नरेश खतिवडा लगाएतको सहभागिता रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |