धादिङ,१६ कात्तिक।
नेपाली कांग्रेस धादिङका नेता भीम प्रसाद ढुंगानाले राष्ट्रलाई जिताउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार गंगाजमुना गाउँपालिका वडा नं. ५ फुलखर्कमा आयोजित मतदाता भेटघाट तथा घरदैलो अभियानमा व्यक्तिलाई जिताउनलाई नभई राष्ट्रलाई जिताउन लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेताहरु, एमाओवादी धादिङका नेताहरु र नेकपा समाजवादीका नेताहरुको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |