Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

४ घण्टा अघि
२

चुमनुब्रीमा बाढीले ४ घर बगायो

४ घण्टा अघि
३

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

१८ घण्टा अघि
४

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

१८ घण्टा अघि
५

गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात

१८ घण्टा अघि
६

कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै

१८ घण्टा अघि
७

धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने

१८ घण्टा अघि
८

फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग

१९ घण्टा अघि
९

धादिङ भलिबल संघको अधिवेशनको मिति तय

१९ घण्टा अघि
१०

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१ दिन अघि
११

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
१२

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

४ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

१ महिना अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि

कठिन संघर्ष र जनताबाट अनुमोदित भूमि त्रिपाठीको जिवनी

  • बागमती कलम
  • ७५७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १७, बिहिबार (३ साल अघि)
कठिन संघर्ष र जनताबाट अनुमोदित भूमि त्रिपाठीको जिवनी

-केशव अधिकारी

धादिङ क्षेत्र नं.१ प्रतिनिधिसभा उम्मेदवार भूमि त्रिपाठी
धादिङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट भूमी प्रसाद त्रिपाठी दोश्रो पटक चुनावी मैदानमा उत्रनु भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनु भएको त्रिपाठीको यस पटक नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डे संग मुख्य प्रतिस्पर्धा हुँदैछ ।

२०४३ साल देखि निर्वाचनमा भाग लिंदै आएका कुनै वेलाका आफ्ना गुरु अहिले बाटो बिराएर अन्यत्र लागेकाले तिनै सही बाटो उँदै थिति र विधि सिकाउन त्रिपाठीले चुनाव जित्नुपर्ने अबस्था रहेको छ । त्रिपाठीको उत्साह र जोश जांगरलाई धादिङ १ का जनताले साथ दिने भएका छन् ।
तीन दशक अघि देखि कम्युनिष्ट राजनीतिमा सक्रिय त्रिपाठीे २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित गरेर प्रतिनिधि सभा सदस्य विजयी हुनुभएको थियो ।

वाम गठबन्धनबाट उम्मेदवार बन्नु भएका त्रिपाठीले त्यति बेला ४९ हजार १ सय २१ मत ल््याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गर्नु भएको थियो ।यस पटक सत्ता गठवन्धनले एमाले धादिङका संस्थापक हाल एकीकृत समाजवादीमा रहेका राजेन्द्रप्रसाद पाण्डेलाई साझा उम्मेदवार बनाएको छ । यस क्षेत्रमा दल र स्वतन्त्र गरी १४ जनाको उम्मेदवारी रहेपनि पाण्डे र त्रिपाठीका बिच निकै कडा प्रतिस्पर्धा भएपनि जनताले त्रिपाठीलाई विजयी गराउन बिश्वास गरिएको छ ।

गजुरीको आदर्श माध्यमिक विद्यालयमा २०३६ सालमा अनेरास्वियूको प्रारम्भिक कमिटीबाट राजनीति यात्रा शुरु गरेका त्रिपाठी नेपाल ल क्याम्पसमा स्ववियू सचिव समेत हुनु भएको थियो ।

२०५४ सालमा एमाले पार्टी विभाजन भएपछि त्रिपाठी धादिङ फर्केर सक्रिय राजनीतिमा लाग्नु भएको हो । २०५४ सालमा नेकपा एमाले धादिङको सदस्य २०६० सालमा नेकपा एमाले धादिङको सचिव त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष, २०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष, २०७८ मा पुन एमाले धादिङको अध्यक्षको जिम्मेवारी त्रिपाठीले पाउनु भएको थियो ।

धादिङको बेनिघाट गाउँपालिका वडा नम्वर ३ मलेखुमा जन्मेका त्रिपाठीले राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ ।
झट्ट हेर्दा कडा मिजासको जस्तो देखिने त्रिपाठी जनता संग छिट्टै घुलमिल हुन सक्ने नेताका रुपमा चिनिनुहुन्छ । २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदमा पुग्नु भएका त्रिपाठीले ५ बर्षको अवधिमा धादिङ जिल्लाका हरेक समस्यालाई पटक पटक सदनमा राखी सरकारको ध्यानकर्षण गराउन सफल हुनु भएको थियो ।

त्रिपाठीले उठाएका मुद्धाहरु मध्ये नौविसे नागढुंगा सडक खण्डमा हरेक दिन हुने सवारी जामका कारण विरामीले एम्बुलेन्स भित्रै मर्नु पर्ने अबस्थाको अन्त्य गर्न बैकल्पिक सडकको माग पुरा गर्न तत्कालिन प्रधानमन्त्री केपि ओलीले शिलान्यास गरेर शुरु भएको सिस्नेखोला थानकोट सुरुङ मार्गलाई मुख्य रुपमा लिन सकिन्छ । त्यसै गरी धार्के सितापाईला सडक स्तरोन्नती पनि त्रिपाठीको अगुवाईमा सम्पन्न भएको योजना हो ।
त्रिपाठीको अग्रसरतामा तत्कालिन सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु गरेको छ । धादिङ, मकवानपुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि उपयुक्त मानिएको सो पदमार्गको सबैभन्दा धेरै भाग त्रिपाठीकै निर्वाचन क्षेत्रमा पर्दछ ।

भूमि त्रिपाठी प्रतिनिधिसभामा प्रतिनिधित्व गरेपछि धेरै पूर्वाधार विकासका काम भएको छ। जनताको मागको आधारमा पूर्वाधार विकास साझेदारीका काम भएको छ । गत वर्ष सांसद त्रिपाठीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि प्राप्त हुने चार करोड बजेटका लागि विभिन्न १९ वटा शिर्षकमा योजना छनोट गर्नु भएको थियो। ।

विनियोजित योजनाहरुमा धुनिबेसी नगरपालिका डुम्रिचौर किटिनी बागखोर सडक धुनिबेसी १ को लागि २० लाख, केरावारी थली मनकामना सडक धुनिबेसी ७ का लागि १५ लाख, धुनिबेसी– ३ को दमाढुङ्गा कात्तिके कोल्पु्खोला सडक १५ लाख र कृषि रेडियो भवन निर्माणका लागि १५ लाख रहेको छ । यि कामहरुसम्पन्न भएका छन् ।

थांक्रे गाउँपालिकामा केवलपुर हरिहर भोजकुमारी माविलाई १० लाख, जुंगेखोला कान्लेफाँट, चुलिखेत सिंचाईका लागि १५ लाख, सातकिला, लुईकिल हाप्सेचौर सडकका लागि १५ लाख, घलेगाउँ कुलो भालुखोल्छा पर्खाल निर्माण तथा मर्मतका लागि १५ लाख र पोखरीचौर होमस्टे, पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ को काम सकिएको छ ।

कार्यक्रम अन्र्तगत गल्छी गाउँपालिकामा ३ वटा योजना छनौट भएका छन । जस्मा गल्छी ५ मा छरछरे सागिने थालचौर विताँडाँडा सडकका लागि ४५ लाख , गल्छी ८को सुन्तलीचोक हरबोटे कोल्पुसडक १०लाख र गल्छी गाउँपालिका–७ को ठूलाखेत सिमबवजार सडकका लागि १० लाख वजेट विनयोजित थियो ।

सांसद त्रिपाठीले गजुरी गाउँपालिकामा ३ वटा योजना छनौट गर्दै वजेट विनियोजन गर्नुृ भएको छ । गजुरी गाउँपालिकामा वडा नम्बर ५ मा साँदीखोला मानेभन्ज्याङ देउराली सडकका लागि २० लाख, ८ नम्बर वडाको सप्तकन्या ठूलोबाङ्गे हुंदै मकवानपुर जोड्ने सडकका लागि लागि ३० लाख र गजुरी २ को अमिलटार डाँडागाउँ बेलभन्ज्याङ सडकका लागि १५ लाख रुपैयाको विकासका काम भएको थियो।

सिद्धलेक गाउँपालिकामा २ वटा मात्रै योजना परेको भएपनि सबैभन्दा धेरै रकम विनियोजन गरिएको छ । सिद्धलेकको १, २ र ३ नम्बर वडालाई समेट्ने गरि बैरेनी, पिपलनलाङ, ठाँटी सडक कालोपत्रेका लागि ५० लाख र सिद्धलेक ७ मा कागधारा, आदमटार सडक निर्माणका लागि २० लाख वजेट विनियोजन गरि काम समेत भयो ।

कार्यक्रम अन्र्तगत वेनिघाटरोराङ गाउँपालिकामा झिर्नीदोभान वडा कार्यालय बटडाँडा, हुँदै जरुङ जोड्ने सडकका लागि ५० लाख र रावलडाँडा बिद्यालयदेखि लेवाङ जाने सडकका लागि १६ लाख ४० हजार रुपैया बिनियोजन गरि कार्यक्रमहरु सकिएको छ ।
विकासका लागि लाग्ने, महाभारत पर्यटन मार्ग पहिल्याएर आफैँ गाउँ हिडेर योजना सम्पन्न गर्ने काम समेत त्रिपाठीले सहजरुपमा गर्नभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • parewavir

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

  • 796939098_1364062465935471_5093786276715651416_n

    चुमनुब्रीमा बाढीले ४ घर बगायो

  • parewavir

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

  • mahadebbesi-raktadan

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान

  • समाचार
  • १

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    ४ घण्टा अघि

  • २

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    ४ घण्टा अघि

  • ३

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द
    १८ घण्टा अघि

  • ४

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान
    १८ घण्टा अघि

  • ५

    गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात
    १८ घण्टा अघि

  • ६

    कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै
    १८ घण्टा अघि

  • ७

    धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने
    १८ घण्टा अघि

  • ८

    फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग
    १९ घण्टा अघि

  • ९

    धादिङ भलिबल संघको अधिवेशनको मिति तय
    १९ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution